News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    बैंक अफ काठमाण्डूद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ । यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड...बाँकी

    सिभिल बैंक र आइसनबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सिभिल बैंक र आइसनबीच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग का प्रमुख भोलाबहादुर विष्ट तथा आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले...बाँकी

    सिभिल बैंकले मनायो डिजिटल वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’

    काठमाडौं । सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक’मा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले ‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोल...बाँकी

    नेपाल बङ्गलादेश बैंकको एनबी अनलाइन कार्ड सञ्चालनमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी परिपत्रअनुसार नेपाल बङ्गलादेश बैंकले एनबी अनलाइन कार्ड सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत ग्राहकहरुले आफनो प्यान कार्डबाट खाता खोली अमेरिकन डलर पाँच सय बराबरको...बाँकी

    मेगाले रिक्सा चालकहरुलाई रिक्सा धितो राखेर कर्जा दिने

    काठमाडौं । मेगा बैंक नेपालले अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीनपाङ्ग्रे अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरुका...बाँकी

    हिमालयन बैंकद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

    काठमाडौं । हिमालयन बैंकले अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘एचबिएल डलर प्रीपेड कार्ड’ सुविधा प्रचलनमा ल्याएकोे छ । यस सुविधाअन्तर्गत हिमालयन बैंकका खातावालाहरुले प्रति वर्षमा अमेरिकी डलर पाँच सयसम्मको प्रीपेड कार्ड सुविधा प्राप्त गर्न सक्नेछन् ।...बाँकी

    ग्लोबल बैंकको शाखारहित बैंकिङ्ग सेवा रोल्पाको दरबोट बजारमा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले रोल्पाको दरबोट बजारमा सोमबारदेखि नयाँ शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यससँगै बैंकको शाखारहित बैंकिङ्ग सेवाहरुको संख्या २५७ पुगेको छ । यस शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन रोल्पा नगरपालिकाका मेयर...बाँकी

    एनएमबि बैंकले शिखर इन्स्योरेन्समार्फत भुक्तानी बीमा दाबी

    काठमाडौं । एनएमबि बैंकको थापाथली शाखामा ‘एनएमबि सहारा बचत खाता’ खोली कारोबार गर्दै आएका निर्विकार अमात्यलाई स्वास्थ्य विमा बापत बीमितले पाउने १० लाख रुपैयाँ हस्तान्तरण गरिएको छ । बैंकका प्रदेश ३ प्रमुख गणेश पराजुली, एरिया...बाँकी

    गरिमा विकास बैंकले “रहनुहोस् होसियार” अभियान  सुरु गर्यो 

    काठमाडौं । राष्ट्रिय स्तरको गरिमा विकास बैंकले समग्र बैकिङ्ग प्रणालीमा बढ्दो इन्टरनेट फ्रड/फिसिङ Internet Fraud/Phishing बारे जनमानसमा चेतनामूलक सन्देश प्रवाह गर्ने लक्ष्यका साथ आफ्नो सबै सामाजिक संजालबाट एक महिना लामो “रहनुहोस् होसियार” नामक अभियान चलाइरहेको...बाँकी

    बैंक वित्तीय संस्था तथा ब्रोकरहरुले नियम विपरीत शेयर धितो कर्जा दिँदै बैंक

    काठमाडौं । कोभिड–१९ को महामारीको अवधिमा सर्वसाधारण लगानीकर्तालाई राहात प्रदान गरेको नेपाल पुनर्बीमा कम्पनीको दोस्रो बजारमा १८३ दिनमा ३८ अर्ब ९० करोड रुपैयाँको कारोबार भएको छ । सरकारले कोभिड–१९ को नियन्त्रण तथा रोकथामका क्रममा उद्योग...बाँकी