News Portal

  • स्वावलम्बन लघुवित्तको नायब महाप्रबन्धकमा चापागाँई नियुक्त

    आर्थीकसंसार संवाददाता२१ असार, २०७८
    ५७१ पटक
    २१ असार, २०७८

    काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको नायब महाप्रबन्धक पदमा गोबिन्द चापागाँई नियुक्त भएका छन् । संस्थाको गत असार १५ गते बसेको सञ्चालक समितिको बैठकले चापागाईलाई नायब महाप्रबन्धक पदमा नियुक्र गर्ने निर्णय गरेको हो ।
    उनलाई उक्त पदमा एक वर्षसम्मका लागि नियुक्त गरिएको संस्थाले जनाएको छ । उनले असार २१ गतेबाट कार्यभार सम्हालेका छन् ।

    प्रतिकृया दिनुहोस्