काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले आफ्नो १९औं वार्षिकोत्सवको अवसरमा देशव्यापी रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ । सोही अभियान अन्तर्गत कम्पनीको मधेश प्रदेश अन्तर्गत लाहान शाखाले आज रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शाखामा...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र कर्मचारीहरुले जाजरकोटका भुकम्प पिडितहरुलाई अत्यावश्यक दैनिक उपभोग्य खाद्यबस्तु तथा लत्ताकपडा वितरण गरेको छ । जाजरकोट जिल्ला प्रशासन कार्यालयका अधिकृत महेश आचार्यको रोहवरमा कम्पनीका कर्णाली प्रदेश प्रमुख राकेश बिसिले हस्तान्तरण...बाँकी
काठमाडौं । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत एशियन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाउन सकिने भएको छ । इसेवाले अनलाइन मार्फत प्रिमियम भुक्तानीका लागि प्रोत्साहन गर्न यस्तो योजना सञ्चालनमा...बाँकी
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा...बाँकी
काठमाडौं । “जिवनको लागि स्वास्थ्य” भन्ने नाराका साथ समृद्धि फाइनान्स कम्पनी लिमिटेडले विहिवार साइकल र्याली गरेको छ । शंकरदेव कलेज अगाडी ट्याक्सी स्ट्यान्ड बाट सुरु भएको र्याली न्यूप्लाजा हुँदै डिल्लीबजार, बागबजार, रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतिघर,...बाँकी
काठमाडौं । नेपाल टेलिकमले देशका अधिकांश भू–भागमा फाइबर टु द होम (एफटीटीएच) सेवा उपलब्ध गराइरहेको छ । कम्पनीले यसलाई एनटी फाइबर ब्रान्ड नाममा बिक्री–वितरण गरिरहेको छ । अत्याधुनिक प्रविधिको एनटी फाइबरमार्फत एउटै तारबाट एचडी गुणस्तरको...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले ए माइनस रेटिङ प्राप्त गरेको छ । रेटिङ कम्पनी इक्रा नेपालले इन्स्योरेन्स कम्पनीलाई ए माइनस रेटिङ प्रदान गरेको हो । वित्तीय दायित्वका आधारमा इक्रा नेपालले एनएलजी इन्स्योरेन्सलाई (इक्राएनपी आइआर) ए...बाँकी
काठमाडौं । हालै सञ्चालनमा आएको नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी शाखा विस्तारमा आक्रामक बनेको छ । कम्पनीले तीन दिनको अवधिमा ४ वटा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । आफ्नो व्यवसाय विस्तार गर्न कम्पनीले शाखा विस्तारमा...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले सञ्चालन गरेको ‘एक खाता, एक विरुवा’ अभियानद्वारा वृक्षारोपण कार्यक्रम सुरु गरिएको छ । जसअनुसार बैंकले प्रत्येक एनआईएमबी ग्रीन फ्युचर सेभिङ अकान्उन्ट खाता खोल्ने ग्राहकको नाममा एक विरुवा रोप्ने र...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले दोलखा जिल्लाको, तामाकोशी गाउँपालिकामा बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय स्तरमा बीमाको पहुँच बिस्तार गर्नका लागि संचालन गरिएको उक्त कार्यक्रममा सरोकारवालाहरुको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा...बाँकी