News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    कामना सेवा विकास बैंकका शेयरधनीको हात खाली

    काठमाडौं । कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ। बैंकको कार्तिक २१ गते मंगलबार दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट...बाँकी

    सपोर्ट लघुवित्तले घोषणा गर्यो लाभांश, बोनश र नगद कति ?

    काठमाडौं । सपोर्ट लघुवित्तले लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कार्तिक २१ गते मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को संचित मुनाफाबाट आफ्ना शेयरधनलिाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल...बाँकी

    लघु वित्तमा बहुबैंकिङ्गको विकृती, एउटै व्यक्तिलाई २९ वटा खाताबाट कर्जा लगानी

    काठमाडाै‌ं। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनले लघु वित्त वित्तीय स‌ंस्थाहरूमा बहुबैंकिङको समस्या विकृतीका रुपमा फैलिएको पुष्टी गरेको छ। राष्ट्र बै‌ंकका अनुसार अध्ययनका क्रममा समावेश गरिएका ५८ वटा (ग्रामीण लघुवित्त वित्तीय संस्था बाहेक) संस्थाबाट...बाँकी

    मल्टीपर्पस फाइनान्सको अवितरित हकप्रद शेयर बाँडफाँड

    काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले लिलामी प्रकृयाबाट विक्री गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ । कम्पनीले कुल १ लाख ४२ हजार ७७३ कित्ता अवितरित हकप्रद शेयर असोज २९ गतेदेखि कात्तिक १३ गतेसम्म विक्री खुला...बाँकी

    आइएमई ग्रुपद्वारा प्रम दाहाललाई रु.१ करोड ५० लाखको चेक हस्तान्तरण

    काठमाडौँ  । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम रु. १ करोड ५० लाखको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नु...बाँकी

    कुमारी बैंकले तिहार र छठ पर्वमा ल्यायो क्यासब्याक अफर

    काठमाडौं । कुमारी बैंकले नेपालीहरुको चाड तिहार र छठलाई लक्षित गर्दै हर्षोल्लासका साथ आकर्षक ‘क्यासब्याक अफर’ योजना सार्वजनिक गरेको छ । नेपाली बैंकिङ्ग क्षेत्रमा अग्रपंक्तिमा रहेको कुमारी बैंकले ‘क्यासब्याक अफर’ योजना ल्याई तिहार र छठको...बाँकी

    एनआईसी एशिया बैंकद्धारा भूकम्प प्रभावित क्षेत्रमा ५१ लाख सहयोग हस्तान्तरण

    काठमाडौं । एनआईसी एशिया बैंकले भूकम्प प्रभावित क्षेत्रमा राहत सहयोगका लागि प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा ५१ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । बैंकले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले...बाँकी

    ग्लोबल आइएमई बैंकको डीसीईओमा सुमन पोखरेल नियुक्त

    काठमाडौं । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) सुमन पोखरेल नियुक्त भएका छन् । आइतबार बसेको बैंकको सञ्चालक समितिको बैठकले उनलाई बैंकको डीसीईओमा नियुक्त गरेको हो । यसअघि उनी आइएमई ग्रुपको बरिष्ठ  उपाध्यक्षको...बाँकी

    गरिमा विकास बैंकको संस्थापक शेयर विक्रीमा

    काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले २ लाख ८२ हजार ५७३ दशमलव ४९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएको छ । कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी उक्त शेयर विक्रीमा ल्याएको हो ।...बाँकी

    भूकम्प प्रभावितलाई सहयोग गर्न नेपाल उद्योग परिसंघको अपिल

    काठमाडौं । नेपाल उद्योग परिसंघले जाजरकोट भूकम्पपीडितलाई राहत एवं पुनर्स्थापनाका लागि आवश्यक सहयोग गर्न सबै सदस्य संस्था, उद्यमी, व्यवसायी एवं व्यवसायिक संघसंस्थालाई अपिल गरेको छ। परिसंघले एक विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेको हो। गत...बाँकी