News Portal

  • कालिका लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा पराजुली नियुक्त

    आर्थीकसंसार संवाददाता२२ चैत, २०८०
    ५०५ पटक
    २२ चैत, २०८०

    काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा कुल चन्द्र पराजुली नियुक्त भएका छन्। कम्पनीको चैत २१ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रिक्त रहेको प्रमुख कार्यकारी अधिकृतमा पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । २०८१ वैशाख २ गतेबाट लागू हुनेगरी सिइओ पदमा उनी नियुक्त भएका हुन् ।

     

    प्रतिकृया दिनुहोस्