News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    हानपाससँग नेपाल रेमिटको सम्झौता, नेपालीले सहजै रकम पठाउन सक्ने

    काठमाडौं । नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिने कोरियामा अब्बल मानिएको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि.बीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा...बाँकी

    एशियन क्यापिटल र भ्याली स्टेट कलेजबीच सम्झौता

    काठमाडौं । एशियन क्यापिटल र भ्याली स्टेट कलेजबीच सम्झौता भएको छ । क्यापीटल र कलेजबीच हिजो सम्झौता भएको हो । सहमतिपत्रमा क्यपिटलको तर्फबाट सीईओ सचिन सिलवाल र कलेजको तर्फबाट प्रिन्सिपल बाबुराम खनालबाट हस्ताक्षर गरेका हुन्...बाँकी

    सूर्यज्योति लाइफको बीमालेख नविकरण गर्दा विलम्ब शुल्कमा ३५ प्रतिशत छुट

    काठमाडौं । सूर्यज्योति लाइफले कम्पनीबाट जारी भई समयमा बीमाशुल्क भुक्तानी नगरी व्यतित भएका बीमालेखमा जेठ १२ गतेदेखि २८ गतेसम्म नविकरण गराउँदा बिलम्ब शुल्कमा ३५ प्रतिशत छुट दिने भएको हो । कुनै कारणवस बीमाशुल्क भुक्तानी गर्न...बाँकी

    मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिनु होला : स्ट्याण्डर्ड चार्टड

    काठमाडौं ।  बैंकले बैंकको नाम लिएर मोबाइल वा इमेलमा आएको कोड कसैले मागेमा नदिन ग्राहकहरुलाई सुझाव दिएको छ । बैंकले बिहीबार एक सूचना जारी गर्दै ग्राहकहरुलाई यस्तो सुझाव दिएको हो । केही समयदेखि अनधिकृत व्यक्तिहरुले बैंकको कर्मचारी...बाँकी

    ग्लोबल आइएमईका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक

    काठमाडौं । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले  लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने भएका छन् । ग्राहकले बैंककाे मोबाइल एप ग्लोबल स्मार्ट प्लसमार्फत टिकट काट्दा उक्त छुट पाउने भएका हुन् । बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी...बाँकी

    शोधनान्तर स्थिति सभा दुई खर्ब बचतमा

    काठमाडौं ।  चालु आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्ममा मूल्यवृद्धिले वाञ्छित सीमा नाघेको छ । सरकारले चालु आर्थिक वर्षका लागि मूल्यवृद्धि सात प्रतिशतको सीमाभित्र कायम गर्ने लक्ष्य राखेकामा १० महिना अवधिमा सात दशमलव ४१ प्रतिशत...बाँकी

    गभर्नर र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष रेजरबीच भेटवार्ता

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक, दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता सम्पन्न भएको छ । गभर्नरको कार्यालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्तानीको...बाँकी

    पौने १५ खर्ब पुग्यो विदेशी मुद्राको सञ्चिति, करिब एक वर्षको वस्तु आयात धान्न सक्ने

    काठमाडौं । चालू आर्थिक वर्षको १० महिनामा विदेशी मुद्राको सञ्चिति पोने १५ खर्ब रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्यांक अनुसार विदेशी विनिमय सञ्चिति २०.९ प्रतिशतले वृद्धि भई २०८० वैशाख...बाँकी

    प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष अमात्यको अध्यक्षतामा सम्पन्न भयो । मिति २०७४ मंसिर २८ देखि बीमा व्यवसाय कारोबार संचालन गर्दै आएको प्रभु लाइफ इन्स्योरेन्सले पाँचौं वार्षिक...बाँकी

    एक करोडसम्मको घरबीमा वार्षिक ५०० रुपैयाँमा गर्न सकिने

    काठमाडाैं । इसेवाले युएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बिमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घर बीमा सुविधा ल्याएको छ । यस योजना इसेवाको मोबाईल एपभित्र रहको इन्स्योरेन्स शिर्षकमा सूचीवद्ध सेवा मार्फत सजिलै घर...बाँकी