आर्थीकसंसार संवाददाता२५ चैत, २०८०
२५ चैत, २०८०काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आफ्नो २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। उक्त सभा पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा सम्पन्न भएको कम्पनीले जनाएको हो ।
सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनश शेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।