News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेपाल इन्स्योरेन्सको खुद बीमा शुल्क १५%ले बढ्दा नाफा १३५% ले बढ्यो, अन्य सूचक कस्तो ?

    काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८० /८१ को प्रथम त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचक बढेको छ । १ अर्ब ४९ करोड रुपैयाँ...बाँकी

    शिखर इन्स्योरन्सको १९औं वार्षिकोत्सवको अवसरमा ३ दिने राष्ट्रव्यापी रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले कम्पनीको १९ औं बार्षिक उत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नेपाल रेडक्रस सोसाईटीको सहयोगमा कार्तिक २१ देखि २३ गतेसम्म ३ दिने राष्ट्रव्यापी रुपमा भएको रक्तदान कार्यक्रम...बाँकी

    प्रभु महालक्ष्मी लाइफद्धारा भुकम्प पिडीतको राहतको लागि १० लाख रुपैयाँ प्रदान

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले भुकम्प पिडीतको राहतको लागि १० लाख रुपैयाँ प्रदान गरेको छ । कार्तिक १७ गते राति जाजरकोट केन्द्र विन्दु भइ आएको ६.४ रेक्टर स्केलको भुकम्पमा परी ज्यान गुमाएका व्यक्तिहरुको...बाँकी

    रिलायबल नेपाल लाइफद्धारा भुकम्प पिडीतलाई पाचँँ लाख बराबरको न्यानो कमल सहयोग

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले भुकम्प पिडीतका लागि पाचँँ लाख रुपैयाँ बराबरको न्यानो कमल सहयोग गर्ने भएको छ । जाजरकोट र रुकुम पश्चिम क्षेत्रमा रहेका कम्पनीका सम्पूर्ण अभिकर्ता र अन्य कर्मचारीहरूलाई उद्धार कार्यमा...बाँकी

    राष्ट्र बैंकले बढायो वालेटमा पैसा जम्मा गर्ने सीमा

    काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायकले संचालन गरेका वालेटमा रकम जम्मा गर्ने सिमालाई अस्थायी रुपमा बृद्धि गरेको छ । बैंकले प्राकृतिक व्यक्तिको वालेटमा रकम जम्मा गर्न सकिने सीमा बढाएको हो । बैंकले एक...बाँकी

    नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा थपलिया पुनःनियुक्त

    काठमाडौं । नेपाल फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा उद्धवराज थपलिया पुनःनियुक्त भएका छन्। कम्पनीको कार्तिक २३ गते बसेको सञ्चालक समितिको बैठकले थपलियालाई दोस्रो कार्यकालका लागि सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो। थपलिया मंसिर २५...बाँकी

    प्रभु क्यापिटल र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीच सम्झौता

    काठमाडौं । प्रभु क्यापिटल लिमिटेड र एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजबीच कातिक २३ गते सम्झौता भएको छ । एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजमा एक कार्यक्रम बिच एस इन्स्टिच्युट अफ म्यानेजमेन्ट कलेजका व्यवस्थापन विभागको स्नातक तथा...बाँकी

    तिहारमा डिजिटल कारोबार गर्दा ग्लोबल आइएमई बैंकका ग्राहकले क्यासब्याक पाउने

    काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुले यस वर्षको तिहारमा विभिन्न डिजिटल कारोबारमार्फत सामान किन्दा निश्चित क्यासब्याक पाउने भएका छन् । बैंकका डेबिट वा क्रेडिट कार्ड बाहक ग्राहकले नेपालभरका पस (पीओएस) मेसिनमा रु १ हजार वा...बाँकी

    आइजिआई प्रुडेन्सियलद्वारा कृषि, पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । नेपाल बीमा प्राधिकरणबाट कम्पनीलाई कृषि तथा पशुपन्छी बीमाको लागि तोकिएको तनहुँ जिल्लाको देवघाट गाउँपालिकामा नेपाल बीमा प्राधिकरण गण्डकी...बाँकी

    सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले भक्तपुर इन्टरनेसनल हस्पिटलमा आकर्षक छुट पाउने

    काठमाडौं । भक्तपुर इन्टरनेसनल हस्पिटल, मध्यपूरठिमी नगरपालिका, कौशलटार, भक्तपुर र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबिच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा अझ...बाँकी