काठमाडौं । नेपाल बङ्गलादेश बैंकले कनेक्ट आइपीएसमा खाता लिंक गरी भेरीफाई गराउने सम्पूर्ण प्रक्रियालाई स्वचालित गरी अनलाईनबाटै गर्न सकिने व्यवस्थाको थालनी गरेको छ । यस व्यवस्थासँगै बैंकका ग्राहकहरुले अनलाईनबाटै कनेक्ट आइपीएसमा आफ्नो खाता भेरीफाई गराउन...बाँकी
काठमाडौं । सिभिल लघुवित्तको हकप्रद शेयर भर्ने म्याद थप गरेको छ । सिभिल लघुवित्त वित्तीय संस्थाले साउन २५ गते आइतबारबाट निष्काशन तथा बिक्री खुल्ला गरेको शतप्रतिशत हकप्रद शेयर भर्ने म्याद थपिएको छ । यसअघि संस्थाले...बाँकी
काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले मर्जर तथा प्राप्ति समिति गठन गरेको छ । संस्थाले अन्य लघुवित्तसँग मर्जर तथा प्राप्तिका लागि उपयुक्त संस्था पहिचान गर्ने र आवश्यक छलफल तथा गृहकार्य गर्नको लागि उक्त समिति...बाँकी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले करिब ६६ प्रतिशत लगानी घरजग्गामा गरेका छन् । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आर्थिक प्रतिवेदनका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले गत आर्थिक वर्ष २०७६÷७७ मा ६५.७ प्रतिशत कर्जा...बाँकी
काठमाडौं । सिडिएस एण्ड क्लियरिङ लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पूर्व बैंकर पूर्णप्रसाद आचार्य नियुक्त भएका छन् । उनलाई नेपाल स्टक एक्सचेन्जको बसेको सञ्चालक समितिको बैठकले सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । इलाम घर...बाँकी
काठमाडौं । सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिने समय थप गरेको छ । निषेधाज्ञालगायतका कारण आवेदन दिन समय थप गरेर अब भदौ २३ गतेसम्म पुर्याएको कम्पनीले जनाएको छ । यसअघि भदौ ८ गते सोमबारसम्म...बाँकी
काठमाडौं । मिर्मिरे लघुवित्तको रिक्त सञ्चालक पदहरुमा दिपबहादुर श्रेष्ठ र संजय कुमार श्रेष्ठ नियुक्त भएका छन् । मिर्मिरेले नागबेली लघुवित्तलाई प्राप्ति गरी एकीकृत कारोबार सञ्चालनपश्चात बसेको सञ्चाल समितिको बैठकले आगामी साधारण सभाबाट अनुमोदन हुने गरी...बाँकी
काठमाडौं । महिला सहयात्रा लघुवित्त संस्थाको साधारणसभा स्थगित भएको छ । भाद्र १३ गते शनिबारका दिन केन्द्रीय कार्यालय, चित्लाङ मकवानपुरमा विहान १० बजे बस्ने भनिएको साधारणसभा स्थगित गरेको कुरा कम्पनीद्वारा एक सूचनामा उल्लेख छ ।...बाँकी
काठमाडौं । श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्स कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथो त्रैमासका अवधिमा ११ करोड ३७ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो...बाँकी
काठमाडौं । कुमारी क्यापिटलको दोस्रो वार्षिक साधारणसभा भदौ २४ गते हुने भएको छ । उक्त सभा टंगाल स्थिति कुमारी बैंकको कार्यालयमा विहान १०ः३० बजे सभा सुरु हुने कुरा कम्पनीको बसेको ३५ औं बैठकले जारी गरेको...बाँकी