काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै क्यापिटललाई पौष ९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै, कम्पनी...बाँकी
काठमाडौं । सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकैपटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने...बाँकी
काठमाडौं । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेष्ट बैंकमार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंकको मोबाईल बैंकिङमार्फत भुक्तानी गर्न...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रस्तावित २३.५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको १३औंं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले प्रस्तावित ५.५ प्रतिशत नगद र...बाँकी
काठमाडौं । नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्यायले बैंक तथा वित्तीय संस्थाहरुले नेपाली भाषामा वित्तीय विवरण सार्वजनिक गर्ने तयारी भइरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले...बाँकी
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सातौं वार्षिक साधारणसभा सम्पन्न गरेकोे भएको छ । कम्पनीको पौष २७ गते आम्रापाली ब्याङक्वेट क्याटरिङ्ग एण्ड इभेन्ट, भाटभटेनी, कठमाडौंमा सम्पन्न साधारण सभाले सर्वसाधारण शेयरधनीबाट प्रतिनिधित्व गर्ने गरी शेयरधनी रचना...बाँकी
काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको ११औं वार्षिक सधारणसभा २०७७ साल पुस २९ गते बुधबारका दिन चन्द्रागिरी हिल्स रिसोर्ट सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालको सभापतित्वमा सम्पन्न साधारणसभामा कम्पनीको वित्तीय अवस्था, मुख्य उपलब्धि तथा...बाँकी
काठमाडौं । युनाइटेड फाइनान्सको २६औं वार्षिक साधारण सम्पन्न भएको छ । फाइनान्सको सभाकक्ष दरबारमार्ग काठमाडौंमा जुममार्फत भिडियो कन्फरेन्सिङद्वारा साधारणसभा सम्पन्न गरिएको बताएको छ । संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव अजयकुमार मिश्रका अनुसार उक्त...बाँकी
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा बैंकले प्रस्तावित २९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले २२ प्रतिशत बोनस शेयर र ७ प्रतिशत नगद...बाँकी
काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २३.१६ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको नवौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्ताव पारित गरेको हो । नवौं...बाँकी