News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, राष्ट्रिय

    मेगाकोे ‘मेगा अभिभावक बचत खाता’ योजना

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले ‘मेगा अभिभावक बचत खाता’ नामक आकर्षक बचत योजना ल्याएको छ । बचतसँगै छोराछोरीहरुको भविष्य सुरक्षित र सुनिश्चित होस् भन्ने उद्देश्यले बैंकले ‘मेगा अभिभावक बचत खाता’ ल्याएको हो । न्यूनतम...बाँकी

    कोरोनाको कारण विदेशमा ज्यान गुमाएका परिवारलाई आइएमई पेको आर्थिक सहयोग

    काठमाडौं । आइएमई पेले विदेशमा कोरोना भाइरसको संक्रमणमा परेर मृत्यु भएका परिवारलाई ३९ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । आइएमई पेले शुक्रबार एक कार्यक्रमको आयोजना गरी कोरोना भाइरसको कारण मृत्यु भएका परिवारलाई...बाँकी

    ब्रोकर कमिसन घटाउन अर्थमन्त्री विष्णुप्रसाद पौडेलको निर्देशन

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्रोकर कमिसन घटाउन निर्देशन दिएका छन् । अर्थमन्त्री पौडेलले पुँजी बजारको विभिन्न पक्षहरुलाई मध्यनगर राखी ब्रोकर कमिसन घटाउन निर्देशन दिएका हुन् । आज अर्थमन्त्रालयमा आयोजित बैठकमा अर्थमन्त्री पौडेलले ब्रोकर कमिसन...बाँकी

    आशा लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत

    काठमाडौं । आशा लघुवित्तको प्रस्तावित लाभांश स्वीकृत भएको छ । आशा लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको हो । राष्ट्र बैंकले कम्पनीको गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९४ प्रतिशत...बाँकी

    नेपाल टेलिकमको एफटीटीएच ‘जाडोमा न्यानो अफर’ उपलब्ध

    काठमाडौं । नेपाल टेलिकमले एफटीटीएच सेवाका ग्राहकका लागि एफटीटीएच–जाडोमा न्यानो अफर उपलब्ध गराएको छ । यस योजनामा २० एमबीपीएस वा सो भन्दा बढीको वार्षिक प्याकेज लिने एफटीटीएच सेवाका ग्राहकका मोबाइलमा दैनिक ३ सय एमबी डाटा...बाँकी

    ऊर्जा बचत गरेबापत बोटलर्स नेपाललाई अनुदान

    काठमाडौं । कोकाकोला नेपालको लागि बोटलिंग पार्टनर, बोटलर्स नेपाल लिमिटेडलाई ऊर्जा बचत पहलमा गरेको प्रयासका लागि ५.२ मिलियन अर्थात ५२ लाख ९४ हजार रूपैयाँ बराबरको अनुदान प्रदान गरिएको छ । यो अनुदान ‘नेपाल ऊर्जा दक्षता...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले व्यवसायीलाई सहुलियत कर्जा दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र महालक्ष्मी नगरपालिका (ललितपुर जिल्ला) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा बुधबार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख रामेश्वर श्रेष्ठले...बाँकी

    इ-सेवा र भाइबरबीच वित्तीय सेवा प्रदानको लागि सम्झौता

    काठमाडौं । इ-सेवा र राकुटेन भाइबरबीच नेपालमा भाइबरमार्फत वित्तीय सेवाहरू प्रदान गर्नका लागि साझेदारी भएको छ । यो सहकार्यसँगै भाइबर प्रयोगकर्ताले अबदेखि सहज रूपमा आफ्नो इ-सेवा खाता भाइबरसँग लिंक गरी टक टाइमको रिचार्ज गर्ने तथा...बाँकी

    बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृतमा भण्डारी नियुक्त

    काठमाडौं । बेष्ट फाइनान्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उमेशसिंह भण्डारी नियुक्त भएका छन् । मंसिर २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले भण्डारीलाई सीईओ पदमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त सीईओ भण्डारीले एक कार्यकालसम्म...बाँकी

    एनआईबीएल एस क्यापिटलमा निःशुल्क डिम्याट खाता खोल्न सकिने

    काठमाडौं । नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले आज मिति पौष १, २०७७ गते देखि लागू हुने गरी निःशुल्क डिम्याट खाता तथा निःशुल्क मेरो शेयर दर्ता सुरु गरेको छ । यो...बाँकी