News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    सिटिजन्स बैंकद्वारा भिसा कन्ट्याक्टलेस कार्डको सुरु

    काठमाडौं । सिटिजन्स बैकले आफ्ना ग्राहकहरुको लागि भिसा कन्टयाक्टलेस कार्डको सुरुवात गरेको छ । एनएफसीमा आधारित उक्त कार्ड एनएफसी ट्याप सुविधा भएको पिओएएस मेसिनहरुमा प्रयोग गर्न सकिन्छ । यस प्रविधिमा मेसिन भित्र कार्ड नछिराई एउटा...बाँकी

    चन्द्रागिरी हिल्सको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न

    काठमाडौं । चन्द्रागिरी हिल्सको आइपीओको प्रि–अलोटमेन्ट सम्पन्न भएको हो । प्रि–अलोटमेन्ट सम्पन्न भएसँगै शुक्रबारसम्म आइपीओ बाँडफाँड गर्ने निर्णय भएको क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा माग भन्दा १७ दशमलव ५३ बढीको आवेदन परेको छ ।...बाँकी

    इन्जिनियरलाई मेगाको बिनाधितो लोनसहित दुर्घटना बीमा सुविधा

    काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले नेपाल इन्जिनियर्स एशोसिएसनमा आवद्ध इन्जिनियरहरुलाई विशेष सुविधा दिने भएको छ । बैंकको सीईओ अनुपमा खुञ्जेली र नेपाल इन्जिनियर्स एशोसियशनका अध्यक्ष इन्जिनियर प्रा.डा. त्रिरत्न बज्राचार्यले यससम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका...बाँकी

    पर्यटन क्षेत्रलाई सरकारले सहयोग गर्छः अर्थमन्त्री पौडेल

    काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ का कारण अति प्रभावित पर्यटन क्षेत्रलाई चलायमान बनाउन सरकारले आवश्यक सहयोग गर्ने भएको छ । पर्यटन र होटल व्यवसायका प्रतिनिधिहरुसहित अर्थमन्त्रालयमा आयोजित छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले सरकारले राहत, सहुलियत...बाँकी

    एनसीसी बैंकले तीन अर्बको ऋणपत्र जारी गर्ने बोर्डको अनुमति

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले साढे तीन अर्ब रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले १० वर्षे अवधि रहेको सो मात्राको ऋणपत्र निष्काशन गर्ने...बाँकी

    बैंक अफ काठमाण्ड र लेभी रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र रेष्टुरेन्टबीच भएको सम्झौताअनुसार ग्राहकले बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् ।...बाँकी

    निफ्राको आईपीओ भर्ने आज अन्तिम दिनसम्म कतिले भरे ?

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ । गत माघ २ गतेदेखि निश्कासन भएको उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेसँगै कम्पनीले छिटो मिति अर्थात माघ...बाँकी

    महालक्ष्मी बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । संस्थाले हाल रहेको संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने भएको हो । यसअघि संस्थाको संस्थापक...बाँकी

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । बैंकले सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो सम्बन्धमा माघ ६...बाँकी

    नेपाल सरकारले ल्याएको नागरिक एप नेपाल टेलिकमका मोबाइल सेवाका ग्राहकहरुले प्रयोग गर्नसक्ने

    काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भए तापनि केही...बाँकी