News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, शेयरबजार, समाचार

    एनसीसी बैंकले तीन अर्बको ऋणपत्र जारी गर्ने बोर्डको अनुमति

    काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) बैंकले साढे तीन अर्ब रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) जारी गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै बैंकले १० वर्षे अवधि रहेको सो मात्राको ऋणपत्र निष्काशन गर्ने...बाँकी

    बैंक अफ काठमाण्ड र लेभी रेष्टुरेन्टबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले लेभी रेष्टुरेन्टमा १० प्रतिशत छुट पाउने भएका छन् । बैंक र रेष्टुरेन्टबीच भएको सम्झौताअनुसार ग्राहकले बैंकको डेबिट कार्ड तथा क्रेडिट कार्डको माध्यमबाट भुक्तानी गर्दा छुट पाउने भएका हुन् ।...बाँकी

    निफ्राको आईपीओ भर्ने आज अन्तिम दिनसम्म कतिले भरे ?

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को प्राथमिक सेयर (आईपीओ)मा आवेदन दिने आज (मंगलबार) अन्तिम दिन रहेको छ । गत माघ २ गतेदेखि निश्कासन भएको उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेसँगै कम्पनीले छिटो मिति अर्थात माघ...बाँकी

    महालक्ष्मी बैंकले संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत गर्ने भएको छ । संस्थाले हाल रहेको संस्थापक र सर्वसाधारण सेयर समूहको अनुपात परिवर्तन गरी ५१ः४९ प्रतिशत कायम गर्ने भएको हो । यसअघि संस्थाको संस्थापक...बाँकी

    नेपाल इन्फ्रास्ट्रक्चर बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त

    काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले बैंकको सेयर रजिष्ट्रारमा ग्लोबल आइएमई क्यापिटल नियुक्त भएको छ । बैंकले सेयर रजिष्ट्रारसम्बन्धी कार्य गर्नको लागि ग्लोबल आइएमई क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सो सम्बन्धमा माघ ६...बाँकी

    नेपाल सरकारले ल्याएको नागरिक एप नेपाल टेलिकमका मोबाइल सेवाका ग्राहकहरुले प्रयोग गर्नसक्ने

    काठमाडौं । हालै नेपाल सरकारले परीक्षणका रुपमा प्रयोगमा ल्याएको नागरिक एप नेपाल टेलिकमका ग्राहकहरुले आफ्नो नाममा दर्ता भएको मोबाइल नम्बरबाट प्रयोग गर्न सक्दछन् । नेपाल टेलिकमका अधिकांश ग्राहकको सिम आफ्नै नाममा दर्ता भए तापनि केही...बाँकी

    डिशहोम रियालिटी टिभीमा ट्यालेन्ट शो ‘कलाको मेला’ सुरु

    काठमाडौं । मानिसहरुमा लुकेको कला प्रष्फुटन गर्ने उद्देश्यले आइतबारबाट डिशहोमको रियालिटी टिभी (च्यानल नं. १०२) मा रियालिटी शो ‘कलाको मेला’ सुरु भएको छ । हरेक साता आइतबार साँझ ७ः३० बजे प्रसारण हुने ट्यालेन्ट शो १८...बाँकी

    वोमी लघुवित्त र ग्रामीण स्वयंसेवक लघुवित्त गाभिने

    काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एकआपसमा गाभिने भएका छन् । सोसम्बन्धी दुई संस्थाबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ । गत माघ ४ गते दिउँसो ४ बजे उक्त सम्झौतापत्रमा...बाँकी

    इ–सेवा मनि ट्रान्स्फर र लिगल रेमिटबीच सम्झौता

    काठमाडौं । इ–सेवा मनि ट्रान्स्फर र अष्ट्रेलियाको प्रतिष्ठित रेमिट्यान्स कम्पनी लिगल रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यससँगै अष्ट्रेलियामा रहेका नेपालीहरूलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज हुनेछ । रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इ–सेवा मनि ट्रान्स्फरका...बाँकी

    बैंक अफ काठमाण्डूको सेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । बैंक अफ काठमाण्डूको बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको आज (माघ ५ गते) सोमबार मात्रै १३ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो । गत मंसिर १५ गते सम्पन्न...बाँकी