News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, शेयरबजार, समाचार

    नेपाल एसबिआई बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश पठायो

    काठमाडौं । नेपाल एसबिआई बैंकले नगद लाभांश शेयरधनीको बैंक खातामा पठाउन सुरु गरेको छ । बैंकले पुस २८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ३ दशमलव ४७ प्रतिशत नगद लाभांश हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा...बाँकी

    स्टार्टअप आइडिया कलको युवा उद्यमी प्रवद्र्धन कार्यक्रम सुरु

    काठमाडौं । वागमती प्रदेश सरकार, राष्ट्रिय वाणिज्य बैंक र विशाल फाउण्डेशनले स्टार्टअप आइडिया कल कार्यक्रमअन्तगर्त युवा उद्यमी प्रवद्र्धन कार्यक्रम सुरु भएको छ । शनिबार एक कार्यक्रमका बीच अर्थमन्त्रालयका आर्थिक सल्लाहकार डा. प्रकाशकुमार श्रेष्ठ, बागमती प्रदेश...बाँकी

    मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले शपथ लिइन्

    काठमाडौं । मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले आज (माघ ४ गते) नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन्...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीको साप्ताहिक फ्लोरसिट

    काठमाडौं । यो साता नेपाल स्टक एकस्चेन्ज (नेप्से) मा नेपाल पुनर्बीमा कम्पनीको कारोबार कुनै ब्रोकर कम्पनीबाट खासै आक्रमक खरिद र बिक्री भएको देखिएको छैन । नेप्सेमा यो साता नेपाल पुनर्बीमा कम्पनीको शेयर ० दशमलव २६...बाँकी

    श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको साधारणसभा सम्पन्न

    काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको २६औं वार्षिक साधारणसभा गत बुधबार सम्पन्न भएको छ । फाइनान्सको रजिष्टर्ड कार्यालय, डिल्लीबजारमा फाइनान्सको सभा सम्पन्न भएको हो । सभामा अनुमोदनको लागी पेश गरिएको हाल कायम रहेको चुक्ता...बाँकी

    सिटी एक्सप्रेस मनी ट्रान्सफर भ्वाइस अफ नेपाल सिजन ३ को सहप्रायोजक

    काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भ्वाइस अफ नेपाल सिजन ३ को सहप्रायोजक रहने घोषणा गरेको छ । उक्त कार्यक्रम हिमालय एच डी टिभीबाट प्रसारण हुने छ र यस...बाँकी

    माछापुच्छ्रे र कृति क्यापिटलको एकीकृत कारोबार सुरु

    काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड र कृति क्यापिटल लिमिटेडले एकीकृत कारोबार सुरु गरेका छन् । नेपाल धितोपत्र बोर्डले मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै क्यापिटललाई पौष ९ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । यस्तै, कम्पनी...बाँकी

    सिटिजन्स बैंकको इन्स्टा बाई योजना सुरु

    काठमाडौं । सिटिजन्स बैंकले ‘इन्स्टा बाई’ योजना ल्याएको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकैपटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने...बाँकी

    आन्तरिक राजस्व कार्यालयको कर मोबाईल बैकिङबाटै भुक्तानी गर्ने

    काठमाडौं । करदाताहरूले आन्तरिक राजस्व कार्यालयहरूको राजस्व आफ्नो मोबाईल बैंकिङदेखि सहजै भुक्तानी गर्न सक्ने भएका छन् । अबदेखि करदाताले एभरेष्ट बैंकमार्फत भुक्तानी हुने कर फोन पे नेटवर्कमा आबद्ध कुनै पनि बैंकको मोबाईल बैंकिङमार्फत भुक्तानी गर्न...बाँकी

    मञ्जुश्री फाइनान्सको अध्यक्षमा घिमिरे चयन

    काठमाडौं । मञ्जुश्री फाइनान्सको प्रस्तावित २३.५ प्रतिशत लाभांश पारित भएको छ । पुस २९ गते सम्पन्न संस्थाको १३औंं वार्षिक साधारण सभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । सभाले प्रस्तावित ५.५ प्रतिशत नगद र...बाँकी