News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त

    माछापुच्छ्रे बैंकले ल्यायो स्मार्ट डलर कार्ड सञ्चालनमा ल्यायो

    काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार माछापुच्छ्रे बैंक लि.ले एमबिएल स्मार्ट डलर कार्ड सञ्चालनमा ल्याएको छ । माछापुच्छ्रे बैंकमा खाता भएका ग्राहक महानुभावहरुले आफ्नो प्यान कार्ड पेस गरी अमेरिकी...बाँकी

    नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौं वार्षिक साधारणसभा आज (२०७७ चैत १३ गते) सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को मुनाफा रकममध्येबाट प्रति शेयर ४०...बाँकी

    नेपाल लाइफको सीईओ सन्तोष प्रसाईले पाए बीमा समितिको स्वीकृति

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सन्तोष प्रसाईले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई चैत ११ गते बुधबार नेपाल लाइफ इन्स्योरेन्सको सीईओ पदको लागि स्वीकृति दिएको हो ।...बाँकी

    माया खोला हाईड्रोपावरको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

    काठमाडौं । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणलाई जारी गर्न लागेको २४ लाख कित्ता शेयरको सार्वजनिक निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सो नियुक्तिसम्बन्धी सम्झौता...बाँकी

    सनराइज बैंकको दक्षिणकाली मन्दिर परिसमा क्युआर कोड भुक्तानी प्रणाली

    काठमाडौं । भुक्तानी प्रणालीलाई सहज बनाउँदै लगेका बैंक तथा वित्तीय संस्थाले आम मानिसको बढी उपस्थिति हुने क्षेत्रमा थप सेवा विस्तार गरेका छन् । सोही क्रममा आज सनराइज बैंकले दक्षिणकाली मन्दिर परिसरमा क्युआर भुक्तानी सेवा शुरु...बाँकी

    सिद्धार्थ बैंकको इकम कार्ड प्रयोग गरी विदेशमा भुक्तानी गर्न पाइने

    काठमाडौं । सिद्धार्थ बैंक बिहीबारदेखि विदेशी मुद्राको भुक्तानी गर्न अझै सहज, आधुनिक र विश्वस्तरीय बनाउने उद्देश्यले सिद्धार्थ इकम कार्डको सुरुवात गरेको छ । यस सुविधा सञ्चालनपश्चात सिद्धार्थ बैंकका ग्राहकहरुले नेपाली रुपैयाँलाई अमेरिकी डलर ५०० वा...बाँकी

    बैंक अफ काठमाण्डूको परिस्कृत मोबाईल बैंकिङ्ग सेवा सञ्चालनमा

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्नो मोबाईल बैंकिङ्ग सेवालाई परिस्कृत गरेको छ । यससँगै बैंकका खाताबाहक ग्राहक तथा उक्त बैंकमा खाता नभएकाले उक्त ओम्नी च्यानल सेवा उपयोग गर्न पाउने भएका छन् । परिस्कृत मोबाईल बैंकिङ्ग...बाँकी

    नेपाल एसबीआई बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । नेपाल एसबिआई बैंक र सिद्धार्थ विजनेस ग्रुप अफ हस्पिटालिटी बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्डबाहक ग्राहकहरुलाई लक्षित गरी उक्त ग्रुपका १९ आउटलेटमा कार्ड प्रयोग बापत विभिन्न सेवामा छुट प्रदान गर्ने सम्झौता...बाँकी

    कामना सेवा बैंकको अनलाईन खाता खोली अब घरबाटै कारोबार गर्न सकिने

    काठमाडौं । कामना सेवा विकास बैंकले के.एस ईन्स्टा नामक एक नविनतम अनलाईन बचत खाता सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले बैंकको वेवसाईटमार्फत केही मिनेटमै यो खाता खोल्नुका साथै वार्षिक रुपमा रु १००,००० सम्मको कारोबार गर्न सक्नेछन्...बाँकी

    मेगा बैंकले बीमा बापत भुक्तानी ७ लाख रुपैयाँ गर्यो

    काठमाडौं । मेगा बैंक नेपालले दुर्घटनामा परी ज्यान गुमाएका नेपाल विद्युत प्राधिकरण पर्वत वितरण केन्द्र, कुश्मामा कार्यरत भोलाराम शर्माका परिवारलाई बीमा बापत सात लाख रुपैयाँ प्रदान गरेको छ । मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ...बाँकी