News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    एनसीएचएलको अध्यक्षतामा रामबहादुर मानन्धर

    काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)को अध्यक्षमा रामबहादुर मानन्धर चयन भएका छन् । एनसीएचएलको १६९औं सञ्चालक समितिको बैंठकबाट अध्यक्षमा मानन्धरलाई चयन गरिएको हो । नवनियुक्त अध्यक्ष मानन्धरले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर डा. नीलम...बाँकी

    एनआईसी एशिया र स्वदेशी लघुवित्तको एकीकृत कारोबार सुरु

    काठमाडौं । एनआईसी एशिया लघुवित्त र स्वदेशी लघुवित्त वित्तीय संस्थाबीच आज (चैत ८ गते) देखि एकीकृत कारोबार सुरु भएको छ । दुई संस्थााबीच गाभ्ने÷गाभिने (मर्जर)सम्बन्धी कार्य गरेपश्चात एनआईसी एशिया लघुवित्तको नामबाट एकीकृत कारोबार सुरु भएको...बाँकी

    सिभिल लघुवित्तको सञ्चालकमा सुनिता आचार्य निर्वाचित

    काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित ३.६८४२ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गते काठमाडौंमा सम्पन्न संस्थाको नवौं वार्षिक साधारण सभाले उक्त प्रस्तावलाई पारित गरेको हो । योसँगै सेयरधनीले गत आर्थिक वर्ष...बाँकी

    रुपन्देहीको तिलोत्तमा माछापुच्छ्रे बैंकको क्यूआर कोड सेवा सुरु

    काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देही जिल्लाको तिलोत्तमास्थित योगिकुटी हाटबजारमा क्यूआर कोड सेवा सुरु गरेको छ । उक्त सेवाको सुरुवात नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय भैरहवाका निर्देशक सुदिप फुयालले गरेका हुन् । क्युआर कोड सेवा सुरु...बाँकी

    नेपाल बैंकसहित ४ बैंकले ठूलो खोला जलविद्युतमा २ अर्ब लगानी गरे

    काठमाडौं । नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको २१.३ मेगावाटको ठूलो खोला जलविद्युत आयोजनाको लागि आवश्यक पर्ने वित्तीय स्रोत जुटेको छ । प्रतिष्ठित व्यवसायी, व्यक्तित्वहरु तथा एनआरएनसमेतको मुख्य लगानी रहेको संयुक्त ऊर्जा...बाँकी

    मेगा बैंक एडिबीको साझेदार बैंक बन्यो

    काठमाडौं । मेगा बैंक नेपाल एसियाली विकास बैंक (एडीबी)को साझेदार बैंक बनेको छ । नेपालका ‘क’ वर्गका बाणिज्य बैंकमध्ये मेगा बैंक एसियाली विकास बैंकको आठौं साझेदार बैंक बनेको हो । दिगो विकास लक्ष्यका अवधारणाहरुलाई पालना...बाँकी

    इन्भेष्टमेन्ट बैंकको डिजिटल वालेट एप ‘थैली’ सेवा सुरु

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ‘थैली’ नामक डिजिटल वालेट सर्भिस ल्याएको छ । बैंकले ग्राहकलाई बैंक र एटीएममै पुग्नुपर्ने बाध्यता अन्त्य गर्ने उद्देश्यले डिजिटल भुक्तानीलाई बढावा दिन थैली वालेट ल्याएको बताएको छ । राष्ट्र बैंकले...बाँकी

    नेशनल लघुवित्तको २७ प्रतिशत लाभांश पारित

    काठमाडौं । राष्ट्रिय स्तरको नेशनल लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २७ प्रतिशत लाभांश पारित भएको छ । चैत ५ गतेसम्म संस्थाको सातौं वार्षिक साधारणसभाले सञ्चालक समितिको २७ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । यससँगै, संस्थाका...बाँकी

    सर्बोत्तम सिमेन्टले आइपिओ निष्काशन गर्न बिक्री प्रवन्धक नियुक्त

    काठमाडौं । सर्बोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट प्राथमिक शेयर निष्काशनका लागि ग्लोबल आइएमई क्यापिटलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । ग्लोबल आइएमईसँगै सहबिक्री प्रबन्धकको रुपमा एनआईबिएल एस क्यापिटल र प्रभु क्यापिटल रहेका छन् । बुधबार...बाँकी

    सनराइज ब्लूचिप फण्डको आधाभन्दा बढी इकाई दुई दिनमै बिक्री

    काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचिप फण्डको दोस्रो दिनसम्म इकाई खरिदको लागि कुल इकाईको ५०.६ प्रतिशत इकाई बिक्री भइसकेको छ । क्यापिटलका अनुसार सोमबार साँझसम्ममा २२ हजार जना आवेदकहरुबाट कुल इकाईको ५०.६ प्रतिशत...बाँकी