काठमाडौं । नेपालको जनसंख्या २ करोड ९१ लाख पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्दै नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको जनाएको हो ।...बाँकी
काठमाडौं । समृद्धि फाइनान्सको अध्यक्षमा नियुक्त ठाकुरप्रसाद भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् । कम्पनीको गत...बाँकी
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले यसअघि पुस २७ गतेसम्म हकप्रदमा आवेदन दिन सकिने भनिएकोमा समय थपिएर आज माघ १२ गतेसम्म आवेदन दिन सकिने बनाएको...बाँकी
काठमाडौं । हिमालयन बैंकले गत ६ महिनामा खुद नाफा बढाएको छ । बैंकले प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले १३.८० प्रतिशतले खुद नाफा बढाएको देखिन्छ । गत वर्षको सोही अवधिमाा ६५...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । यससँगै...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडको तिनचुली शाखाले एक विशेष कार्यक्रमका बीच स्पोट स्पेशल क्लवको आयोजनामा काठमाडौं महानगरपालिका–६ तिनचुली–आरुबारी सडक खण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक...बाँकी
काठमाडौं । ज्योति विकास बैंकका संचालक अध्यक्ष हरि प्रसादले अध्यक्ष पदबाट राजिनामा दिएका छन् । प्रसादले राजिनामा दिए सँगै माघ ११ गते बसेको सञ्चालक समितिको बैठकले संस्थापक समुहबाटै प्रतिनिधित्व गर्ने संचालक हरचन्द्र खड्कालाई सर्वसम्मत रुपमा...बाँकी
काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले यस अवधिसम्ममा ४ करोड ३५ लाखभन्दा बढी खुद नाफा गरेको छ । गत आर्थिक वर्षको तुलनामा...बाँकी
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट इसेवा १३ वर्ष पूरा गरी १४औं वर्षमा प्रवेश गरेको छ । २०६६ सालमा मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा लिएर स्थापना भएको यसले नेपालको भुक्तानी प्रणालीलाई धेरै...बाँकी
काठमाडौं । मंगलबार एकैदिन साढे ३ अर्बले सेयर कारोबार घटेको छ । सोमबारको तुलनामा मंगलबारको सेयर कारोबार ३ अर्ब ४९ करोड रुपैयाँले घटेको हो । सोमबार ८ अर्ब ८८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको...बाँकी