काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीलाई इक्रा नेपालले इक्रा एनपी आइआर बीबी माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङले कम्पनीको वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम जोखिममा राम्रो रहेको संकेत गर्दछ । उक्त रेटिङ निष्काशनकर्ताको...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले १० लाख बराबरको घातक रोग विरुद्धको दावी रकम इस्मा गा.पा. वडा नं. ४ गुल्मीका बीमित मधु खत्रीलाई हस्तान्तरण गरेको छ । खत्रीले रु १० लाख बीमाङ्कको बीमालेख लिएको १...बाँकी
काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीले कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ता तालिम संचालन गर्ने भएको छ । कम्पनीले माघ २० गतेदेखि २२ गतेसम्म भर्चुअल माध्यमबाट कृषि तथा पशुपन्क्षी बीमा अभिकर्ता तालिम संचालन गर्ने जनाएको छ ।...बाँकी
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । फाइनानान्सको पुस २९ गते, सम्पन्न भएको २७ औं वार्षिक साधारण सभाले पारित गरेको ३ दशमलव ९ प्रतिशत नगद लाभांश शेयरधनीको बैंक...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले मुद्धती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले आफ्नो कम्पनीमा भएको लगानीयोग्य रकम क र ख वर्गका बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि मुद्धती निक्षेपमा लगानी गर्नुपर्ने भएकाले गोप्य...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले ३० हजार कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयरधनी मिलन थापाको नाममा रहेको उक्त शेयर विक्री गर्न लगोको जनाएको छ ।...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड कोष प्रबद्र्धक र एनआईबिएल एस क्याप्टिल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको पहिलो सामुहिक लगानी योजना – एनआईबिएल समृद्धि फण्ड–१ मिति २०७८/०९/२२ गते...बाँकी
काठमाडौं । कालिन्चोक दर्शन लिमिटेड, पशुपति भिजन, पिंगलास्थान, गौशाला, काठमाडौंको निष्काशन गर्नुपर्नेे १२,००,००० कित्ता (आयोजना प्रभावित क्षेत्र सहित) साधारण शेयर निष्काशन गर्नको लागि नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, नक्साल, काठमाडौंलाई निष्काशन तथा बिक्री प्रवन्धकमा नियुक्त गरिएको...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले आगामी फागुन ६ गते वार्षिक साधारण सभा आह्वान गरेको छ । इन्स्योरेन्सले उक्त दिन बिहान ११ बजे कास्कीको पोखरास्थित वाटरफ्रन्ट रिसोेर्टमा आफ्नो चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभाले...बाँकी
काठमाडौं । बिराटनगर भन्सार कार्यालयले ७०आंै अन्तर्राष्ट्रिय भन्सार दिबसमा के एल दुगड समूहका श्याम सुन्दर कनोडियालाई सम्मान गरेको छ । के एल दुगड समूहका कनोडियालाई ब्यापार शहजीकरण एबम राजस्व संकलन कार्यमा पुर्याएको योगदानको उच्व कदर...बाँकी