News Portal

  • समृद्धि फाइनान्सका अध्यक्ष ठाकुर प्रसादले लिए पद तथा गोपनियताको शपथ

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    ९२६ पटक
    १२ माघ, २०७८

    काठमाडौं । समृद्धि फाइनान्सको अध्यक्षमा नियुक्त ठाकुरप्रसाद भट्टराईले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । उनले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक देवकुमार ढकाल समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन् ।
    कम्पनीको गत पुस ३० गते सम्पन्न २०औंं वार्षिक साधारण सभापछि बसेको सञ्चालक समितिको वैठकले उनलाई सर्वसम्मत रुपमा अध्यक्ष पदमा चयन गरेको थियो ।

    प्रतिकृया दिनुहोस्