News Portal

  • बोनसपछि एशियन लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१२ माघ, २०७८
    १७३८ पटक
    १२ माघ, २०७८

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । कम्पनीको २५ प्रतिशत बोनसपछिको सेयर मूल्य समायोजन भएको हो ।
    समायोजन भएसँगै इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता १०५७.६० रुपैयाँ कायम भएको छ । यससँगै अबको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता १०५७.६० रुपैयाँलाई आधार मानेर सुरु हुने छ । यसअघि अर्थात माघ ११ गते इन्स्योरेन्सको अन्तिम कारोबार प्रतिकित्ता १३२२ रुपैयाँमा भएको थियो ।

    प्रतिकृया दिनुहोस्