काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको लागि नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले आकर्षक व्याजदरसहितको ‘मुक्तिनाथ सर्वोत्कृष्ट बचत खाता’ सञ्चालनमा ल्याएको हो । मुक्तिनाथ बैंकको सर्वोत्कृष्ट बचत खाता ग्राहकहरुले १० हजारको न्यूनतम मौजदातमा...बाँकी
काठमाडौं । महालक्ष्मी विकास बैंकले बुद्धनगर आधारभूत विद्यालयलाई स्यानिटरी प्याड सहितको भेन्डिङ मेसिन सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वको माध्यमबाट सामाजिक र आर्थिक रुपमा समाजलाई योगदान पुर्याउने उद्देश्यका साथ ‘एक शाखा, एक सामाजिक...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५७औं वार्षिकोत्सव समारोह अर्थमन्त्री माननीय जनार्दन शर्मा ‘प्रभाकर’को प्रमुख आथित्यतामा कोभिड–१९ का कारण भर्चुअल माध्यमबाट सोमबार सम्पन्न भएको छ । कार्यक्रममा अर्थमन्त्री माननीय जनार्दन शर्मा ‘प्रभाकर’ले वित्तीय व्यवस्थापन आफैमा...बाँकी
काठमाडौं । बिसौं वर्षको आफ्नो अनुभव र ज्ञानलाई समेटेर सीडीबाट सुरू भएको आफ्नो यात्रामा मिदास एजुकेसन प्रा.लिले एक पृथक र परिमार्जित रूपको ‘मिदास इक्लास’ मोबाइल अनि वेब एप सञ्चालनमा ल्याएको छ । जसले विद्यार्थीहरूको सिकाइलाई...बाँकी
काठमाडौं । गरिमा विकास बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको नाफा गत आर्थिक वर्षको दोस्रो त्रैमासको तुलनामा २५ प्रतिशतले नाफा वृद्धि भएको छ ।...बाँकी
काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनश शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले एक सुचना जारी गर्दै यस्तो जनाएको छ । कम्पनीले नेपाल स्टक एक्सचेञ्ज र सीडीएस एण्ड क्लियरिङमा...बाँकी
काठमाडौं । गुडविल फाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ करोड ९१ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यस अवधिसम्म कम्पनीले ५ करोड ५४ लाख ९१ हजार...बाँकी
काठमाडौं । सनराइज बैंकले रामेछाप जिल्ला र ओखलढुङ्गा जिल्लामा एकरएक वटा शाखारहित बैंकिङ्ग सेवा सुरु गरेको छ । बैंकले माघ ७ रामेछाप जिल्लाको मन्थली नगरपालिका–१४ फुलासीमा र माघ ८ गते ओखलढुङ्गा जिल्लाको मोलुङ्ग गाउँपालिका–१ कुन्तादेविमा...बाँकी
काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी डिशहोम फाइबर नेटले स्टुडेन्ट अनलाइन क्लास प्याकेज सार्वजनिक गरेको छ । डिशहोमले नेपालमा कोभिड–१९ को तेस्रो लहर सुरू भएसँगै विद्यालय तथा कलेजहरूको अनलाइन कक्षामा सिकाई नरोकियोस् भन्ने उद्देश्यले यस्तो...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यसअघिको प्रस्तावित लाभांशलाई परिमार्जन गरेको हो । लाभांश परिमार्जन गरेसँगै इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत बोनस र...बाँकी