News Portal

  • एनएलजी इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा कविराज अधिकारी

    आर्थीकसंसार संवाददाता१ असार, २०७९
    ५४० पटक
    १ असार, २०७९

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा कविराज अधिकारी नियुक्त भएका छन् । जेठ ३१ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनी ऐन २०६३ को दफा (३) तथा बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ३ को उपदफा ३ बमोजिम अधिकारीलाई नियुक्त गरेको हो ।
    काठमाडौं टोखा निवासी अधिकारीलाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस्