News Portal

  • सिमेन्ट उद्योगमा लाग्दै आएको स्रोत उपयोग शुल्क खारेज

    आर्थीकसंसार संवाददाता१ असार, २०७९
    ५९० पटक
    १ असार, २०७९

    काठमाडौं । बागमती प्रदेश सरकारले प्रति किलोग्राम प्राकृतिक स्रोत उपयोग शुल्क खारेज गरेको छ ।
    आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आर्थिक वर्ष २०७९८०को बजेट प्रस्तुत गर्दै स्रोत उपयोग शुल्क खारेज गरेको बताएका हुन् ।
    उनले संघीय मूल्य अभिवृद्धि करसँग दोहोरो परेकोले खारेज गरेको पनि बताएका छन् ।

     

    प्रतिकृया दिनुहोस्