काठमाडौं । हिमालयन लाइफले व्यतित बीमालेखमा लाग्ने बिलम्ब शुल्कमा ब्याज छुट दिने जनाएको छ । साविक प्राइम लाइफ, गुराँस लाइफ र यूनियन लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरुमा असार ४ गतेदेखि असार १५...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र हाम्रो बहुउद्देश्यीय सहकारी संस्थाबिच सम्झौता भएको छ । यस सहकारी र इन्स्योरेन्स कम्पनीबीच सहकारी संस्थाको लघुबित्त कार्यक्रममा आबद्ध भएका ग्राहक सदस्यहरुको म्यादी जीबन बीमाका लागी सम्झौता सम्पन्न भएको...बाँकी
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) तथा यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसबीच एक सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल के.सी. र यूएसएआईडी ट्रेड एण्ड कम्पिटिटिभनेसका तर्फबाट पार्टी प्रमुख एग्नेस लुजले हस्ताक्षर गरेका हुन्...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले हाम्रो बहुउद्देश्यीय सहकारीका सदस्यहरुको म्यादी जीवन बीमा गरिदिने भएको छ । सो सम्बन्धमा इन्स्योरेन्स र उक्त सहकारीबीच संस्थाको लघुवित्त कार्यक्रममा आवद्ध भएका ग्राहक सदस्यहरुको बीमा गरिदिने सम्बन्धमा सम्झौता भएको...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको बोनस सेयर सूचीकृत भएको छ । इन्स्योरेन्सको ८.५ प्रतिशत अर्थात २४ लाख ७१ हजार ८९४ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूचीकृत भएको हो । यससँगै उक्त सेयर सम्बन्धित...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौंको तिनकुनेस्थित वेबोर होम अप्लायन्सबीच सम्झौता भएको छ । सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा दुई संस्थाले हस्ताक्षर गरेका हुन् । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका...बाँकी
काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेड र आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोवार शुरु भएको छ। यहि असार १ गतेदेखि एकीकृत कारोबार शुरु गरेका हुन् । एकीकृत कारोवारको शुरु डिप्रोक्स लघुवित्त वित्तीय संस्था...बाँकी
काठमाडौं । प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स मर्ज भएपछि बनेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लोगो सार्वजनिक भएको छ । दुई कम्पनी एक भएसँगै कम्पनीले प्रभु महालक्ष्मी लाइफको नयाँ लोगो सार्वजनिक भएको छ । उक्त...बाँकी
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको नाफाको दुई प्रतिशत संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत खर्च गर्नु पर्ने प्रस्ताव गरेको छ । राष्ट्र बैंकले सीएसआर सम्बन्धि कानुनको मस्यौदा तयार गरेर बैंक वित्तीय संस्थाले...बाँकी
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आईआईएन)का बीच पर्यावरणीय, सामाजिक तथा सुशासन (इएसजी) मा प्रमाणित पाठ्यक्रम संयुक्त रुपमा सञ्चालन गर्न सम्झौता भएको छ । सो सम्झौता पत्रमा संघका अध्यक्ष सुनिल...बाँकी