News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, समाचार

    ‘आइएमई पे’ मा आयो एअरलाईनस टिकटमा क्यासब्याकको बहार

    काठमाडौं | ‘आइएमई पे’ ले असार महिनामा मनसुनलाई लक्षित गर्दै आइएमई पे मा ‘क्यासब्याकको वर्षा’ नामक अभियान सार्वजनिक गरेको छ । यसै सन्दर्भमा, यो हप्ता असार ३ देखी आइएमई पे ले एअरलाईन्समा क्यासब्याकको वर्षा सुरु...बाँकी

    कारोबार सुचारु गरिदिन नयाँ ब्रोकर व्यवसायीको ज्ञापनपत्र, मासिक ४ करोड खर्च भइरहेको गुनासो

    काठमाडौं । न्यु स्टक ब्रोकर एसोसिएसन नेपालले नेपाल धितोपत्र बोर्डलाई आवस्यक प्रकृयाँ अगाडी बढाएर कारोबार गर्ने अनुमति प्रदान गर्न अनुरोध गरेका छन् । उनिहरुले बोर्डलाइ ज्ञापनपत्र बुझाउदै यथाशक्य छोटो प्रकृयाँलाई अगाडि बढाउन नेपाल स्टक एक्सचेन्जलाई...बाँकी

    नेप्सेको अध्यक्षमा भुपाल बराल

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को सञ्चालक समितिको अध्यक्षमा भुपाल बराल नियुक्त भएका छन् । जेठ ३२ गतेको मन्त्रीस्तरिय निर्णयले अर्थ मन्त्रालयका सहसचिव बराल नेप्सेको अध्यक्षमा नियुक्त भएका हुन् । वित्तीय क्षेत्र व्यस्थापन तथा...बाँकी

    आइडिया स्टुडियोद्वारा उद्यमीहरुको उत्पादन ‘प्रोडक्ट लन्च’ कार्यक्रम सम्पन्न

    काठमाडौं । आइडिया स्टुडियो नेपालले आफ्नो बिभिन्न सिजनका उद्दमीहरुको उत्पादन “प्रोडक्ट लन्च” कार्यक्रम सम्पन्न गरेको छ । बिहिबार काठमाडौं मोडल कलेज, बागबजारमा ४ बजे देखि ५ः३० बजे सम्म सम्पन्न भएको छ । उक्त कार्यक्रममा ५०...बाँकी

    मधेश प्रदेशका सम्पूर्ण नागरिकको २ लाखको दुर्घटना बीमा

    काठमाडौं । नेपाल बीमा प्राधिकरणले राज्यले अवलम्वन गरेको संघिय संरचना बमोजिम आफ्नो कार्यालयलाई पनि प्रादेशिक रुपमा विस्तार गरि सञ्चालनमा ल्याई सकेको छ । विभिन्न प्रदेशमा सञ्चालनमा आएका प्रदेश कार्यालयहरुले आफूले गर्नुपर्ने कार्यहरु प्रभावकारी रुपमा सञ्चालन...बाँकी

    रिलायबल नेपाल लाइफको सभाले पारित गर्यो अघिल्लो आवको वित्तीय विवरण

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा असार १ गते कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको छैठौं वार्षिक प्रतिवेदन,...बाँकी

    सानिमा जिआईसी इन्स्योरेन्सका अध्यक्ष कयालले लिए शपथ

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सका नवनियुक्त अध्यक्ष कुनाल कयालले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । अध्यक्ष कुनालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष शपथ लिएका हुन् । जेठ ३२ गते सम्पन्न...बाँकी

    आइएमई पेको मोबाईल रिचार्जमा ५%  सम्म क्यासब्याकको निरन्तरता

    काठमाडौं । ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा दिईरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ । आइएमईको २३ औँ वार्षिक उत्सवको अवसरमा आइएमई पे मार्फत मोबाईल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो । केही...बाँकी

    सैनिक आवासीय महाविद्यालयलाई आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज तथा खानेपानी समाधान हस्तान्तरण

    काठमाडौ । कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसंग मिलेर आकाशे पानी सङ्कलन, ग्राउन्डवाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ । २३ मे २०२३ मा सुरुवात...बाँकी

    के एल दुगड समुहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न

    काठमाडौं । के एल दुगड समुहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त समुह अन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा बिराटनगर, बिरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो ।...बाँकी