काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सको सञ्चालक समितिमा ६ जना निर्वाचित भएका छन् । बिहीबार सम्पन्न कम्पनीको पाँचौ वार्षिक साधारण सभाले सञ्चालक समितिमा संस्थापक सञ्चालक ३ र सर्वसाधारण सञ्चालक ३ जना गरी कूल ६ जनालाई निर्विरोध...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले बीमा कम्पनीहरुलाई उधारो बीमा रोक्नेदेखि दररेटलाई पूर्ण रुपमा पालना गर्न निर्देशन दिएको छ । प्राधिकरणले निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूसँग छलफल गरी कम्पनीहरुलाई सो निर्देशन दिएको हो...बाँकी
काठमाडौं । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ, पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८००० मिटर माथिका ५ हिमालहरू चढ्न जादै छिन् । पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिदै ’आइएमई’ र ’आइएमई पे’ ले पूर्णिमाको आरोहण...बाँकी
काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनश शेयर वितरण गरेको छ । कम्पनीले वैशाख १५ गते सम्पन्न नवौं वार्षिक साधारण सभाबाट पारित उक्त बोनश शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत पश्चात् सम्बन्धित...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइवर पार्टनरहरुलाई आधनिुक बैंकिङ सहित बीमा लगायतका सुविधाहरु प्रदान गर्ने सम्बन्धि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । यस समझदारी बमोजिम उपायमा...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंकले हेल्प नेपाल नेटवर्कलाई आर्थिक सहयोग स्वरुप १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ । हेल्प नेपाल नेटवर्कले मुगु जिल्लाको मुर्मामा अवस्थित हेल्प नेपाल हेल्थ पोस्ट निमार्ण गर्नुका साथै स्थानीयहरु लगायत...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले आफ्नो पाँच वर्षको वार्षिक साधारण सभा सम्पन्न गरेको छ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड (साविक राष्ट्रिय बीमा संस्थान, निर्जीवन बीमा विभाग) को ३१ औं बार्षिक साधारण सभा र राष्ट्रिय...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्स लिमिटेडले आफ्ना बीमितहरुलाई बीमा दाबी भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै कम्पनीले विभिन्न बीमालेख खरिद गरी बीमालेख बमोजिम २०८० वैशाख महिनादेखि जेठ २० गतेसम्म परेका दाबी...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडकी नवनियुक्त अध्यक्ष शिक्षा भट्टचनले सपथ ग्रहण गरेकी छिन् । शिक्षा भट्टचनले नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट आज ३० गते मंगलबार सञ्चालक समिति अध्यक्षको सपथ ग्रहण...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरणले भुक्तानी सम्बन्धी कारोबारलाई नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेशनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ । यस सम्बन्धमा हालै...बाँकी