News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, आइपिओ, ऊर्जा

    युनाईटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर आईपीओ बिक्री खुला

    कठमाडौं । युनाईटेड इदी–मार्दी एण्ड आरबी हाइड्रोपावर लिमिटेडले हिजो (असोज ७ गते)बाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्राथमिक शेयर निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र कास्की जिल्लाका आयोजना...बाँकी

    डिशहोमको “डिसहोम डिलर दाईको डिस्काउन्ट” अफर सञ्चालन

    काठमाडौं । डिशहोमले आफ्नो ग्राहकहरुलाई अझै बढी सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले “डिसहोम डिलर दाईको डिस्काउन्ट” नामक अफर सञ्चालन गरिरहेको छ । यसै अफरलाई डिशहोमले वडा दशैंको उपलक्ष्यमा पनि निरन्तरता दिँदै २४ महिना रिचार्जमा...बाँकी

    लिवर्टी इनर्जीको शेयर नेप्सेमा कारोबार सुरु

    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आईतबार लिवर्टी इनर्जी कम्पनीको पहिलो कारोबार भएको छ । कम्पनीको शेयर स्पेशल प्रि ओपनिङ्ग सेसनमा प्रति कित्ता ३ सय रूपैयाँमा भएको छ । कम्पनीको ३ हजार २ सय ६०...बाँकी

    नेटवर्किङ व्यवसायमा ठगीको उजुरी आएपछि वाणिज्य विभागले गरायो सतर्क

    काठमाडौं । नेटवर्किङ धन्दा मुलुकमा प्रतिबन्धित भए पनि यसको जालो सक्रिय रहेको खुलेको छ। यसबाट ठगीमा परेको भन्दै उजुरी आउन थालेको वाणिज्य तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । उजुरी आएपछि अनुसन्धान थालिएको विभागका अधिकारीहरूले...बाँकी

    उद्योगी शंकरलाल अग्रवाल प्रबल जनसेवा श्री (चतुर्थ)बाट विभूषित

    काठमाडौं । सरकारले उद्योगी शंकरलाल अग्रवाल प्रवल जनसेवा श्री (चतुर्थ)बाट विभूषित भएका छन् । पाँचौं संविधान दिवसका अवसरमा एक दर्जनभन्दा बढी उद्योगी व्यवसायीलाई विभिन्न मानपदवी, अलंकार र पदकले विभुषित गरेको छ । शंकर ग्रुपका अध्यक्ष...बाँकी

    विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा कोइराला

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी लेखनाथ कोइरालालाई दिइएको छ । ऊर्जा मन्त्री वर्षमान पुनले अर्काे व्यवस्था नहुन्जेलसम्मका लागि कोइरालाई निमित्तको जिम्मेवारी दिएको ऊर्जामन्त्रीका प्रेस संयोजक दयानिधि भट्टले जानकारी दिए । प्राधिकरणमा...बाँकी

    पाँचथर पावरको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । पाँचथर पावर कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजिनक गरेको छ । चौथौ त्रैमासमा कम्पनीको नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले यस अवधिमा कम्पनीले आठ करोड ४० लाख रुपैयाँ नाफा कमाएको छ ।...बाँकी

    वर्षदिनको पर्यटन मन्त्रालयको प्रगति विवरण सार्वजनिक

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले एक वर्षको प्रगति विवरण सार्वजनिक गरेको छ । पर्यटन मन्त्रालयले कोभिड–१९ महामारीका बीच पनि अघिल्लो आर्थिक वर्षमा सकारात्मक प्रगति हासिल गरेको छ । आर्थिक वर्ष २०७६/०७७ मा...बाँकी

    साल्ट ट्रेडिङ कर्पोरेसनद्वारा युरिया मल वितरणको तयारी

    काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले युरिया मल वितरण गर्ने भएको छ । रासायनिक मलको हाहाकार भइरहेको बेलामा साल्ट ट्रेडिङ विराटनगरले केही हदसम्म युरिया मलको अभावलाई टार्ने भएको छ । आइतबार वा सोमबारदेखि पूर्व क्षेत्रका...बाँकी

    सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु गर्ने

    काठमाडौं । सरकारले भदौ १६ गतेदेखि नियमित हवाई उडान सुरु गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भदौ १६ गतेदेखि नियमित उडान सुरु गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार र अर्थमन्त्री डा....बाँकी