News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    एमडिआरटी ग्लोबल कन्फ्रेन्समा सानिमा लाइफको प्रतिनिधित्व गर्दै कल्पना बुढाथोकी अष्ट्रेलिया प्रस्थान

    काठमाडौं । अमेरिकी संस्था मिलियन डलर राउन्ड टेबल (एमडीआरटी)द्धारा आयोजना गरिएको एमडिआरडी ग्लोबल कन्फ्रेन्समा सानिमा लाइफको प्रतिनिधित्व गर्दै कल्पना बुढाथोकी (कार्की )अष्ट्रेलिया प्रस्थान गरेकी छिन् । सानिमा लाइफबाट एमडिआरटी क्वालिफाइड भएका ७१ जनामध्येबाट उनी ग्लोबल...बाँकी

    एनएलजी इन्सुरेन्स कम्पनी र इ-बीमा बीच सम्झौता

    काठमाडौं । पहिलो डिजिटल बीमा सेवा प्रदायक इ-बीमा र एनएलजी इन्सुरेन्स कम्पनी लिमिटेडवीच हालै एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । इ-बीमाको यो नै पहिलो व्यावसायिक सम्झौता हो । सम्झौता अनुसार इ-बीमाको प्लेटफर्म मार्फत अनलाइनबाट...बाँकी

    वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त

    काठमाडौं । वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा डा. द्वारिका उप्रेती नियुक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले बढुवा समितिले सिफारिस गरेका तीन जनामध्ये एक डा. उप्रेतीलाई कार्यकारी निर्देशक नियुक्त गर्ने...बाँकी

    ज्यादति रोक्न लघुवित्तिय संस्थाको खारेजी र ऋण मिनाहा हुनुपर्छः पीडित

    काठमाडौं । लघुवित्त संस्थाहरुलाई खारेजिको माग राख्दै आउँदो असोज २५ गते देशभरीका लाखौं पीडितहरुले राजधानीको सिंहदरबार घेर्ने घोषणा गरेका छन् । सोमबार ‘लघुवित्तिय संस्था विरुद्धको संघर्ष समिति’ले काठमाडौंको संवाद डबलीमा पत्रकार सम्मेलन गरी पीडितहरुको न्याय...बाँकी

    नेपाल टेलिकम गल्याङ बन्यो पूर्ण एफटिटिएच, करादीबजारमा पनि सेवा सुरु

    काठमाडौं । नेपाल टेलिकम दूरसञ्चार कार्यालय गल्याङमा पिएसटिएन टु एफटिटिएच पूर्ण माइग्रेसन सफल भएको छ भने करादीबजारमा एफटिटिएच सेवा सुचारु भएको छ । जस्ले गर्दा अब करादीबजारका उपभोक्ताले एउटै तारबाट इन्टरनेट, टेलिफोन, टेलिभिजन तथा मोबाइल...बाँकी

    आइएमई पे र दराजको “दराज वालेट डे” अफर

    काठमाडौं । आइएमई पे र दराजबीच ‘दराज वालेट डे’ को निम्ति सम्झौता भएको छ । सम्झौताअनुसार हरेक बुधबार आइएमई पेमार्फत भुक्तानी गर्दा १०% छुटको रिडिम भाउचर पाउने गरि व्यवस्था मिलाइएको छ । प्रयोगकर्ताहरुलाई हरेक बुधबार...बाँकी

    यूनियन लाइफका एक मात्र गोल्ड स्टार बिमलको एमडीआरटी ग्लोबल कन्फ्रेन्ससम्मको यात्रा

    काठमाडौं । विभिन्न क्षेत्रमा भैपरि आउने आर्थिक संकट तथा जोखिमलाई कम गर्न बीमाले खेलेको भूमिकाप्रति हर व्यक्ति आकर्षित हुनु स्वभाविक नै हो । समस्या र जोखिमका बाबजुत पनि व्यवसाय गर्न प्रेरणा मिल्ने एउटा स्रोत समेत बनेको...बाँकी

    नेपेक्सको अध्यक्षमा आचार्य निर्वाचित

    काठमाडौं। नेपाल पावर एक्सचेन्ज (नेपेक्स)को अध्यक्षमा कृष्ण आचार्य चयन भएका छन्। सञ्चालक समितिको शुक्रबारको बैठकले आचार्यलाई सर्वसम्मतिले अध्यक्ष चयन गरेको हो । आशिष गर्ग प्रबन्ध सञ्चालक र उत्तरकुमार श्रेष्ठ, उत्तम ब्लोन लामा, शैलेन्द्र गुरागाँई, मोहन...बाँकी

    रम्भा गाउँपालिकामा सगरमाथा इन्स्योरेन्सको बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले बीमा अभिमुखिकरण तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त कार्यक्रम रम्भा गाउँपालिकाको कार्यालयमा १ दिने बीमा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको हो । बुटबल रिजन प्रमुख गोपाल ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा...बाँकी

    एमडीआरटी ग्लोबल कन्फरेन्समा युनियन लाइफको प्रतिनिधित्व गर्दै बिमल ढकाल

    काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) ग्लोबल कन्फरेन्स सञ्चालन हुने भएको छ । उक्त कन्फरेन्स एमडीआरटी टार्गेट पुरा गर्ने विभिन्न कम्पनीका अभिकर्ताहरु संयुक्त भेला हो ।...बाँकी