काठमाडौं । अष्ट्रेलियाको सिड्नीमा यहि अगस्ट २८ देखि ३१ तारिखसम्म एमडीआरटी (मिलियन डलर राउन्ड टेबल) ग्लोबल कन्फरेन्स सञ्चालन हुने भएको छ । उक्त कन्फरेन्स एमडीआरटी टार्गेट पुरा गर्ने विभिन्न कम्पनीका अभिकर्ताहरु संयुक्त भेला हो । जसअन्तर्गत लगातार ४ पटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीबाट एमडीआरर्टी बनेका बिमल ढकाल उक्त कन्फरेन्समा सहभागी हुने भएका छन् ।
यो कन्फरेन्समा विश्वभरबाट ७० देशका ५ सयभन्दाबढी कम्पनीको प्रतिनिधिहरु सहभागी हुने छन् । नेपालको लाइफ इन्स्योरेन्स कम्पनीहरुबाट एमडीआरटी बनेका अभिकर्ताहरुले बर्षेनि यो सम्मेलनमा सहभागी हुने गरेका छन् । जसमध्ये यो वर्ष युनियन लाइफबाट लगातार ४ पटक एमडीआरटी बनेका बिमल ढकाल उक्त सम्मेलनमा सहभागी हुन छनौट भएका हुन् । आफ्नो यो प्रतिनिधित्व युनियन लाइफ कम्पनीको मात्र नभई सिंगो देशलाई नै चिनाउनका लागि भएको ढकालको भनाई छ ।
यो सम्मेलन अगस्ट २८ देखि अगस्ट ३१ सम्म सञ्चालन हुनेछ ।
एमडीआरटी ग्लोबल कन्फरेन्समा युनियन लाइफको प्रतिनिधित्व गर्दै बिमल ढकाल
आर्थीकसंसार संवाददाता३ भदौ २०७९
३ भदौ २०७९ - ११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
- निफ्रा बैंकको वितरणयोग्य नाफा ७६ करोड ९५ लाख रुपैयाँ
- नबिल इन्भेष्टमेण्ट बैंकिङको अध्यक्ष पदमा ज्ञवाली नियुक्त
- नबिल बैंकको नगद लाभांश घोषणा
- सानिमा बैंकका ग्राहकले बिग मार्टमा सामान किन्दा विशेष छुट पाउने
- अभियान लघुवित्तले बाढी प्रभावितलाई वितरण गर्यो राहत
- ज्योति विकास बैंक र दराजबीच सम्झौता, दराजको ११.११ अभियानमा बैंकका ग्राहकका लागि छुट
- गभर्नर अधिकारी आईएमएफ-विश्व बैंक समूहको वार्षिक बैठकमा सहभागी
- ग्लोबल बैंक र इन्स्टेन्ट क्यासबीच व्यवसायिक साझेदारी
- नेपाल लाइफको बिजनेश रिभ्यु मिट सम्पन्न