News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    राष्ट्रिय बीमा संस्थानको मुनाफा २७ प्रतितशले बढ्यो, बीमा शुल्क आर्जन ८ अर्ब ३९ करोड

    काठमाडौं । राष्ट्रिय बीमा संस्थाले गत आर्थिक वर्ष २०७८/७९ मा खुद मुनाफा २७.४९ प्रतिशतले सुधार गर्न सफल भएको छ । संस्थानले गत आर्थिक वर्षमा ७ करोड १७ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो भने अघिल्लो...बाँकी

    छिमेक लघुवित्त पनि नेशनल पेमेन्ट स्विचमा आवद्ध

    काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड पनि नेशनल पेमेन्ट स्विचमा आवद्ध भएको छ । छिमेक लघुवित्तले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू...बाँकी

    नेपाल म्यानमार चेम्बरको नयाँ कार्यसमिति चयन, अध्यक्षमा अग्रवाल

    काठमाडौं । नेपाल म्यानमार उद्योग वाणिज्य संघले व्यवसायी शिवकुमार अग्रवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । बुधबार सम्पन्न संघको १२ औं साधारण सभाले अग्रवाललाई अध्यक्षमा पुनः निर्वाचित गरेको हो भने संघको वरिष्ठ उपाध्यक्षमा रतनलाल...बाँकी

    लघुवित्त विरुद्ध संघर्ष गर्नेलाई कारवाही गर्न गृहको निर्देशन

    काठमाडौं । गृह मन्त्रालयले लघुवित्त विरुद्धको संघर्ष समितिलाई कारबाहीको लागि निर्देशन दिएको छ । मन्त्रालयले एक निर्देशन जारी गर्दै विपन्न र उत्पीडित नागरिकको जीवनस्तर उकास्ने लघुवित्त संस्थाहरुप्रति भ्रामक र कपोकल्पित आरोपहरु लगाई भ्रम छर्ने कार्य...बाँकी

    नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक उपलब्ध

    काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुको सहजताका लागि भारतमा कल गर्न इन्डिया भ्वाइस प्याक (India Voice Pack) उपलब्ध गराएको छ । हिजो (२०७९ भदौ १) देखि लागु भएको यस प्याकेज अन्तर्गत उपलब्ध दैनिक, साप्ताहिक र मासिक (Daily,...बाँकी

    स्मार्टच्वाइस टेक्नोलोजिज र आईसीएफसी फाईनान्स लिमिटेडबीच सम्झौता

    काठमाडौँ । आईसीएफसी फाईनान्स लिमिटेड लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटीबीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यूआर प्रयोगमा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ । सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आईसीएफसी...बाँकी

    युवा उद्यमशीलता शिखर सम्मेलनको टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक

    काठमाडौं । सरकार र निजी क्षेत्रको साझेदारीमा आगामी भदौं २८ गते काठमाडौंमा आयोजना हुने नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ को टाइटल स्पोन्सरमा राष्ट्रिय बाणिज्य बैंक रहने भएको छ । नेपाल सरकारको राष्ट्रिय युवा परिषद्...बाँकी

    हिम पर्वत हाईड्रोपावर र सिबिआईएल क्यापिटलबीच साधारण शेयर निष्काशनसम्बन्धी सम्झौता

    काठमाडौं । हिम पर्वत हाईड्रोपावर लिमिटेड र सिबिआईएल क्यापिटल लिमिटेडबीच आज एक समारोहका बीच त्रिपुरेश्वर, काठमाडौंमा साधारण शेयर निष्काशनसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतामा हिम पर्वत हाईड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष हिमाल गुरुङ तथा सिबिआईएल...बाँकी

    एनएमबिका ग्राहकले अब बुद्घ एयर र यती एयरमा क्यासब्याक पाउने

    काठमाडौं । आउँदो चाड पर्वलाई मध्यनजर गर्दै एनएमबि बैंकले अहिलेबाट नै क्यासब्याक अफर प्रस्तुत गरेको छ । एनएमबिका ग्राहकले अब बुद्घ एयर र यती एयरको एप र वेवबाट एनएमबि बैंकको डेबिट र क्रेडिट कार्ड प्रयोग...बाँकी

    गणतन्त्र इन्डोनोसियाको ७७औँ स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तलन

    काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ७७औं स्वत्रन्त्रता दिवसको अवसरमा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय आइएमई कम्पेक्स परिसर, पानीपोखरी, काठमाडौँस्थित कार्यालयमा झण्डोत्तलनको कार्यक्रम सम्पन्न भएको छ । कार्यालयको प्राङ्गणमा बुधबार बिहान आयोजित एक कार्यक्रमबीच नेपालका...बाँकी