News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, व्यापार व्यवसाय, समाचार

    सत्यदीप ग्रुपले लन्च गर्यो विभिन्न उत्पादनको क्याटलग

    काठमाडौं । नेपाली बजारमा विभिन्न सवारी साधन तथा अन्य उत्पादनमा लाग्ने जेन्युइन पार्ट्स उपलब्ध गराउदै आएको सत्यदीप ग्रुपले विभिन्न उत्पादनको क्याटलग लन्च गरेको छ । भारतको प्रसिद्ध कम्पनी बोसको सहयोग र समर्थनमा गत शुक्रबार एक...बाँकी

    बोसको तालिम र सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाली बजारमा बोसको आधिकारिक वितरक सत्यदीप ग्रुपको आयोजनामा अन्तर्राष्ट्रिय स्तरको तालिम सम्पन्न भएको छ । शनिबार एक कार्यक्रमका बीच बोसका कन्ट्री हेड रितुन्च गुप्ताले ग्लोबल अटोमोटिभ इन्डष्ट्रिजमा भएका सेल्स एन्ड सर्भिस प्राक्टिसमा आधारित...बाँकी

    इसेवाले ल्यायो मेरो यात्राको साथी अफर, टिकटिङमा आकर्षक क्यासब्याक पाइने

    काठमाडौं । इसेवाले विभिन्न चाडपर्वलाई लक्षित गर्दै ‘मेरो यात्राको साथी’ नामक अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत यात्रुहरुले यात्रा गर्दा विभिन्न सेवामा आकर्षक क्यासब्याक पाइने इसेवाले जनाएको छ । इसेवाका अनुसार अफरमा हवाईजहाज...बाँकी

    ऊर्जामन्त्री भुसालद्वारा सार्वजनिक जग्गा संरक्षणका अगुवा सम्मानित

    काठमाडौं । ललितपुर महानगरपालिका–२५ खोकना दोबाटोस्थित सार्वजनिक जग्गा संरक्षणमा अग्रणी भूमिका निर्वाह गर्ने स्थानीय एवं समाजसेवीलाई शनिबार सम्मान गरिएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले १०४ जनाभन्दा बढी सार्वजनिक जग्गा संरक्षण अभियन्तालाई सम्मान...बाँकी

    सिबिआइएल क्यापिटलको ‘पोर्टफोलियो अफ म्युचुअल फण्ड’ सेवा सुचारु

    काठमाडौं । सिबिआईएल क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत नयाँ योजना ‘पोर्टफोलियो अफ म्युचुअल फण्ड’ सेवा सुचारु गरेको छ । क्यापिटलका अनुसार यस योजनाको लागि लगानी ३ लाख, न्युनतम अवधि २ वर्ष र वार्षिक सेवा शुल्क...बाँकी

    श्रृजनशील लघुवित्तको आइपीओ १३ लाख ४ हजारले भरे

    काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाको आइपीओमा १३ गुणा बढीको आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज शुक्रबार १ः३६ बजेसम्ममा १३ लाख ४ हजार २०५ जना आवेदनबाट १ अर्ब ४४ करोड ८० लाख...बाँकी

    हिमालयन क्यापिटल लिमिटेड र नेपाल वेयरहाउजिङ्ग कम्पनबीच सम्झौता

    काठमाडौं । नेपाली बजारमा पुँजीको विकासका निम्ति नवीनतम प्रकृतिका सेवाहरु प्रदान गर्ने क्रममा रहेको हिमालयन क्यापिटल लिमिटेडले नेपालमै पहिलो पटक आधुनिक कृषि उत्पादनलाई सहज र सुरक्षित तवरले दिर्घकालिन रुपमा भण्डारण सेवा प्रदान गर्ने, कृषिजन्य उत्पादनहरुको...बाँकी

    एशियन लाइफद्धारा घातक रोग बापत २० लाख रुपैयाँ दावी भुक्तानी

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स क. लि दाङ्ग शाखाले घातक रोग बापत दावी भुक्तानी गरेको छ । कम्पनीले मुटुको भल्भ सर्जरी सुविधा वापतको दावी रकम घोराही उप महानगरपालिका वडा न ७ निवासी राम भगत चौधरीलाई...बाँकी

    वित्तीय जोखिमांकन गर्दा बढी चनाखो होऔं : बीमा समिति

    काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा समितिले आयोजना गरेको बीमा कम्पनीका प्रदेश तथा शाखा...बाँकी

    नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन

    काठमाडौं । शुक्रबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६६१.९० रुपैयाँ कायम भएको छ...बाँकी