News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, व्यापार व्यवसाय, समाचार

    हिम इलेक्ट्रोनिक्सले काठमाडौंमा शुरु गर्‍यो सामसुङ स्मार्ट प्लाजाको नयाँ शाखा

    काठमाडौं । हिम इलेक्ट्रोनिक्सले काठमाडौँको नँयाबजार खुसिबुमा नयाँ सामसुङ स्मार्ट प्लाजाको शाखा उद्घाटन गरेको छ । शाखाको उद्घाटन सामसुङ साउथवेस्ट एसिया(नेपाल ब्रान्च हेड मिस्टर पार्क र गोल्छा ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक शेखर गोल्छाले संयुक्त...बाँकी

    एमडीआरटी ग्लोबल कन्फ्रेन्स २०२२ मा नेपाली अभिकर्ताको उल्लेख्य सहभागिता

    काठमाडौं । अष्ट्रेलियामा एमडिआरटी ग्लोबल कन्फ्रेन्स २०२२ सम्पन्न भएको छ । उक्त सम्मेलनमा नेपालको तर्फबाट १९ जनाले भाग लिएका छन् । यस पटक नेपालको तर्फबाट सबैभन्दा धेरैले भाग लिएका हुन् । बीमा अभिकर्ताहरुका लागि सबैभन्दा...बाँकी

    रिलायबल नेपालद्धारा बेसिशहर नगरपालिकामा ट्राफिक बोर्ड सहयोग

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमजुङ शाखा कार्यालयले ५ औं वार्षिकोत्सवको अवसरमा बेसिशहर बजारको ट्राफिक व्यवस्थापनका लागि ट्राफिक बोर्ड सहयोग गरेको छ । कम्पनीले बेसीशहर बजार क्षेत्रका लागि १० वटा ट्राफिक बोर्ड हस्तान्तरण...बाँकी

    वार्षिकोत्सवको अवसरमा रिलायबल लाइफद्धारा आविष्कार केन्द्रलाई ५ लाख प्रदान

    काठमाडौं । रिलायबल नेपाल लाइफले आफ्नो स्थापनाको पाँचौ वर्ष सफलतापुर्वक पार गरेको छ । कम्पनीले आफ्नो पाँचौ वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वको कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । सोही अवसरमा कम्पनीले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग...बाँकी

    एलआईसी नेपाल २२ औं वर्षमा प्रवेश

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड आफ्नो स्थापनाको २१ वर्ष पुरा गरी २२ औं वर्षमा प्रवेश गरेको छ । एलआइसी नेपालले २००१ सेप्टेम्बर १ तारिखमा स्थापना भई निरन्तर रुपमा बीमित तथा सेवाग्राहीहरुलाई उत्कृष्ट तवरले...बाँकी

    बैंक अफ काठमाण्डूका ग्राहकहरुले मेरो स्टोरमा छुट पाउने

    काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकहरुले मेरो स्टोरमा छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र मेरो स्टोर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा...बाँकी

    मिर्मिरे र बुद्धज्योती लघुवित्तको एकिकृत कारोबार शुरु

    काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बुद्धज्योती लघुवित्तलाई प्राप्ति गरी एकिकृत कारोबार शुरु गरेको छ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट भदौ १५ गतेबाट एकिकृत कारोबार शुरु भएको हो । यी दुई कम्पनीहरूबीच गत...बाँकी

    अब पतंजलीका सामान किन्दा पनि बीमासहित नगद फिर्ता सुविधा पाइने

    काठमाडौं । एभरेष्ट बैंक र पतंजली आयुर्वेद नेपालले को ब्राण्डेड क्रेडिट कार्डको सुरुवात गरेका छन् । तीजको अवसरमा भारतको नयाँ दिल्लीमा भएको सो कार्यक्रममा स्वामी रामदेव बाबा र आचार्य बालकृष्णले संयुक्त रुपमा सो कार्डको सुरुवात...बाँकी

    मुथुट फिनकर्प र आइएमईबीच सम्झौता

    काठमाडौं । इन्डो नेपाल करिडोरको रेमिटेन्स प्रवद्र्धन गर्ने उद्देश्यसहित मुथुट फिनकर्प र आइएमईबीच सम्झौता सम्पन्न भएको छ । सम्झौता पत्रमा मुथुट फिनकर्प लिमिटेडका तर्फबाट सीईओ श्री साजी वर्गीस र आइएमईका तर्फबाट गौतम नैथानीले हस्ताक्षर गर्नुभएको...बाँकी

    कोका–कोला जेरो सुगर ग्लास बोतलमा

    काठमाडौं । कोका–कोला नेपालले कोका–कोला जेरो सुगर आरजिबि (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरी बिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरुलाई लक्षित गरेर यो नयाँँ प्याक बजारमा ल्याइएको हो...बाँकी