News Portal

  • नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता१७ भदौ, २०७९
    ७५६ पटक
    १७ भदौ, २०७९

    काठमाडौं । शुक्रबार नेपाल पुनर्बीमा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।
    मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६६१.९० रुपैयाँ कायम भएको छ । जुन मूल्य प्रतिकित्ता ६९५ रुपैयाँलाई आधार मानेर गरिएको हो ।
    अबको बजारमा समायोजित मूल्यलाई नै आधार मानेर सेयर किनबेच हुनेछ । साथै अब कम्पनीको सेयर किन्नेहरु गत वर्षको प्रस्तावित लाभांश पाउन योग्य हुँदैनन् ।

    प्रतिकृया दिनुहोस्