News Portal

  • गृहपृष्ठ Uncategorized, विमा, समाचार

    डोटीमा बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो । तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको...बाँकी

    नेको इन्सुरेन्सको नाफा पौने ३८ करोड, खुद बीमाशुल्क आर्जन १ अर्ब माथि

    काठमाडौं । नेको इन्सुरेन्स कम्पनीले आर्थिक वर्ष २०८०।८१ को तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार शेयरपुँजी २ अर्ब १ करोड रुपैयाँ भएको कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३७ करोड ७४ लाख...बाँकी

    क्रेष्ट माइक्रो लाइफको अभिकर्ता तथा शाखा प्रबन्धक भेला सम्पन्न

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको प्रथम अभिकर्ता तथा शाखा प्रबन्धकहरुको भेला कार्यक्रम विशेष समारोहकाबीच चितवन स्थित मचान कन्ट्री भिल्लामा सम्पन्न भएको छ । कम्पनीले आफ्नो अभिकर्ता तथा शाखा प्रबन्धकरुलाई राखेको व्यवसायीक लक्ष्य प्राप्त...बाँकी

    आइएमई ग्रुपले इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरासँग ऊर्जा परियोजना विकासमा साझेदारी गर्ने

    काठमाडौं । आइएमई ग्रुप र इन्डोनेसियाको पिटी पिएलएन नुसन्तरा कम्पनीले नेपालमा ऊर्जा परियोजनाहरूको विकासमा साझेदारी गर्ने भएका छन् । आइएमई ग्रुपमा मंगलबार एक विशेष कार्यक्रमबीच आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र पिटी पिएलएन नुसन्तराका निर्देशक...बाँकी

    सूर्यज्योति लाइफले सार्वजनिक गर्यो नारी विशेष नयाँ वर्षको क्यालेण्डर

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले पूर्व मेची देखि पश्चिम महाकाली सम्मका विभिन्न जातजाति र समुदायका महिलाको तस्वीर सम्मिलित २०८१ सालको भित्ते क्यालेण्डर प्रकाशनमा ल्याएको छ। क्यालेण्डरमा शक्तिको सम्मानसँगै विविधता भित्र एकता झल्काउने नेपाली कला, भेषभूषा...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले प्रदेश स्तरिय एजेन्सी म्यानेजर सम्मेलनको आयोजना गरेको छ । कैलालीको धनगढी मा २ दिने कार्यक्रमको आयोजना गर्दै एजेन्सी म्यानेजर तथा एमडीआरटी सम्मान तथा एजेन्सी उत्प्रेरणा प्रदान गरिएको हो...बाँकी

    नेशनल लाइफद्वारा पन्तलाई बीमाको परिपक्व रकम भुक्तानी

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले परिपक्व रकम भुक्तानी गरेको छ । कम्पनीले भिमदत्त नगरपालिका १६ वसन्तपुरका नारा पन्तलाई आफ्नो बीमाको परिपक्व रकम भुक्तानी गरेको हो । उनले २० बर्षे १ लाख बीमाङ्क रकमको बीमा...बाँकी

    एलआइसी नेपालको भैरहवा पेशागत अभिकर्ता बीमक संघको नयाँ कमिटी गठन

    काठमाडौं । पेशागत अभिकर्ता बीमक संघ बीमक समिति लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड भैरहवा शाखाको अध्यक्ष पदमा भुपेन्द्र चन्द्र यादभ निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न भएको विशेष पहिलो अधिवेशनबाट यादभको नेतृत्वमा नयाँ कार्य...बाँकी

    किसान लघुवित्तमा खड्काले पाए निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

    काठमाडौं । किसान लघुवित्तमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सजल खड्काले पाएका छन् । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई सोहि मिति देखि नै लागु हुने...बाँकी

    नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

    काठमाडौं : लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पो मा छनोट भएको छ । यसअघि बेलायतको...बाँकी