News Portal

  • किसान लघुवित्तमा खड्काले पाए निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी

    आर्थीकसंसार संवाददाता७ माघ, २०८०
    ८३ पटक
    ७ माघ, २०८०

    काठमाडौं । किसान लघुवित्तमा निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सजल खड्काले पाएका छन् । कम्पनीको माघ ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीमा नायव प्रमुख कार्यकारी अधिकृत रहेका खड्कालाई सोहि मिति देखि नै लागु हुने गरि निमित्त सीइओको जिम्मेवारी दिएको हो । कम्पनीका सीइओ पर्वत कुमार कार्कीले राजीनामा दिएपछि खड्काले निमित्त सीइओको जिम्मेवारी पाएका हुन् ।

    प्रतिकृया दिनुहोस्