News Portal

  • गृहपृष्ठ Uncategorized

    दुसित थानी हिमालयन रिसोर्टले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

    काठमाडौं । ओमस्टोन होटेल्स लिमिटेड (दुसित थानी हिमालयन रिसोर्ट) ले आइपीओ निष्काशन गर्ने भएको छ । होटल्सले निष्काशन गर्न लागेको आईपीओ बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतामा ओमस्टोन होटेल्स लिमिटेडको...बाँकी

    पिपुल्स पावरले आजदेखि ३ लाख ९१ हजार बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्दै

    काठमाडौं । पिपुल्स पावरले आज भदौ १५ गतेबाट ३ लाख ९१ हजार बढी कित्ता अवितरित हकप्रद शेयर बिक्री गर्दैछ । कम्पनीले गत असार २२ गतेदेखि साउन २६ गतेसम्म आफ्ना शेयरधीहरुलाई हकप्रद शेयर बिक्री खुला गरेको...बाँकी

    बीमाङ्कीय मूल्याङ्कनलगायत समसामयिक विषयमा छलफल

    काठमाडौं , नेपाल बीमा प्राधिकरणद्वारा बीमाङ्कीय मूल्याङ्कन, बीमालेख डिजाइन तथा मूल्य निर्धारण लगायत समसायिक विषयमा परामर्शदाता बीमाङ्कीसँग आयोजित तीनदिने अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका परामर्शदाता बीमाङ्की शुभ्रमन्यम कोल्लिमार्लाले बीमाङ्कीय मूल्याङ्कन,...बाँकी

    काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न सक्दैन : ऊर्जामन्त्री खड्का

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले काम गर्ने कर्मचारीलाई टाढा राखेर सरकारले समृद्धि खोज्न नसक्ने बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ४० औँ वार्षिकोत्सवका अवसरमा शुक्रबार  प्राधिकरणमा कार्यरत कर्मचारीलाई दिर्घसेवा पदक, अवकाश पदक...बाँकी

    यस्तो आयो आगामी आर्थिक वर्षको मौद्रिक नीति

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ। राष्ट्र बैंकमा आज गभर्नर विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन्। मौद्रिक नीतिमा ब्याजदर करिडोरका सीमाहरु घटाइएको छ। यसैगरी बैंकिङ क्षेत्रको सुधारका...बाँकी

    मौद्रिक नीति यी तीन पक्षमा केन्द्रित हुनुपर्ने सीएनआईको सुझाव

    काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिका लागि सुझाव दिएको छ । शुक्रबार राष्ट्र बैंककमा आयोजित एक कार्यक्रममा सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई आगामी मौद्रिक...बाँकी

    नेशनल लाइफको ३७औं साधारणसभा सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३७औं वार्षिक साधारणसभा काठमाडौंको लाजिम्पाटस्थित केन्द्रीय कार्यालयमा सम्पन्न भएको छ । सभाले हाल कायम चुक्तापुँजीको आधारमा १० प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित...बाँकी

    प्रभु बैंकबाट एकैपटक १४ जना संस्थापक सेयरधनी बाहिरिँदै

    काठमाडौं । प्रभु बैंकबाट एकैपटक १४ जना संस्थापक सेयरधनी बाहिरिने भएका छन् । बैंकमा आफ्नो स्वामित्वको सेयर बिक्री गरेर १४ जना संस्थापक सेयरधनी बाहिरिने भएका हुन् । बैंकका अनुसार राजकुमार पोखरेलले ९९ हजार ८१९ कित्ता,...बाँकी

    नेशनल लाइफको अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाको आयोजनामा अभिकर्ता पुनर्ताजगी कार्यक्रम महेन्द्रनगर कंचनपुरमा सम्पन्न भएको छ। करिब ६ दर्जन अभिकर्ताको बाक्लो पस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता कम्पनीको महेन्द्रनगर शाखाका जेष्ठ अभिकर्ता एवम्...बाँकी

    सूर्यज्योति लाइफ इन्स्योरेन्सको बाह्य लेखापरीक्षक नियुक्त

    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको बाह्य लेखापरीक्षकमा श्री सुजन काफ्ले एण्ड एसोसियट्स चार्टर्ड एकाउन्टेन्ट्स नियुक्त भएको छ । कम्पनकिो पुस ६ गते सम्पन्न भएको १७औँ वार्षिक साधारणसभाबाट कम्पनीको आर्थिक वर्ष २०८१ /८२ को लेखापरीक्षक सम्बन्धी...बाँकी