News Portal

  • गृहपृष्ठ Uncategorized

    आइएमई लाईफको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी अमात्यलाई

    काठमाडौं । आइएमई लाईफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिनेश अमात्यले पाएका छन् । आइएमई लाइफमा गत साउनबाट अमात्य नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका थिए । नायब प्रमुख कार्यकारी अमात्यलाई कम्पनीको सञ्चालक...बाँकी

    एलआईसी नेपाल प्युठान शाखाद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एलआईसी नेपाल प्युठान शाखाले मृत्यु दाबी रकमको चेक हस्तान्तरण गरेको छ। लुङग्री गाउँपालिका ०२ राल्पाकी स्व. कुमारी दमाईले २.५ बर्ष अगाडी अभिकर्ता बिष्णु नेपाली मार्फत ५ लाख बीमाङ्कको जीवन आनन्द बीमा गराएकी थिइन्...बाँकी

    कर्णाली प्रदेश सरकारका नवनियुक्त मन्त्रीले लिए शपथ

    कर्णाली । कर्णाली प्रदेश सरकारका चार नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष सत्ता साझेदार दल नेपाली कांग्रेसका प्रदेशसभा सदस्य राजीव विक्रम शाह (जाजरकोट), घनश्याम भण्डारी (दैलेख), सुरेश...बाँकी

    फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले लगानी गर्ने, सवा ३ करोडको आईपीओ निष्कासन गर्दै

    काठमाडौं । फेदीखोला हाइड्रोमा वाणिज्य बैंकले ऋण लगानी गर्ने भएको छ । बिहीबार फेदीखोला हाइड्रोपावर कम्पनी र राष्ट्रिय वाणिज्य बैंकबीच फेदीखोला (थुम्लुङ्ग) जलविद्युत् आयोजना ४.३ मेवामा ऋण लगानी गर्ने सम्झौता भएको हो । सम्झौतामा राष्ट्रिय...बाँकी

    ४० प्रतिशत हकप्रद जारी गर्न नेपाल इन्स्योरेन्सले पायो ‘ए माइनस’ रेटिङ

    काठमाडौं । न्यूनत्तम चुक्ता पूँजी वृद्धिका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको निर्जीवन बीमक नेपाल इन्स्योरेन्स कम्पनीले ए माइनस क्रेडिट रेटिङ पाएको छ। इन्फोमेरिक्स नेपालले प्रस्तावित हकप्रद शेयर निष्काशन प्रयोजनका लागि गरेको वित्तीय सबलता मूल्यांकनका...बाँकी

    प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नविकरण गर्दा असार ३१ गतेसम्म छुट पाइने

    काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेख नविकरण गर्दा १०० प्रतिशतसम्म ब्याज छुट दिने भएको छ । कम्पनीले बीमितहरुको मागलाई ध्यानमा राखी कम्पनीबाट जारी भएका र विभिन्न कारणले बीमाशुल्क तिर्न बाँकी भई म्याद...बाँकी

    एनएमबि लघुवित्तका अध्यक्ष अधिकारीको राजिनामा स्वीकृत

    काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष तथा स्वतन्त्र ञ्चालक डा. मधुसुधन अधिकारीले आफ्नो पदबाट राजिनामा दिएका छन् । उनले आफ्नो व्यक्तिगत कारण देखाई अध्यक्ष तथा स्वतन्त्र सञ्चालक पदबाट राजिनामा दिएका हुन् । कम्पनीको...बाँकी

    ग्लोबल आइएमई बैंकका ग्राहकलाई आरुष लाइफस्टाइल हस्पिटलमा ३०% छुट

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आरुष लाइफस्टाइल हस्पिटल प्रालि बीच बैंकको कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई आरुष लाइफस्टाइल हस्पिटल प्रालिका विभिन्न सेवामा ३० प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ...बाँकी

    प्रभु बैंकका ग्राहकलाई बन्दिपुरका ९ होटल र रेस्टुरेन्टमा छुट

    काठमाडौं । प्रभु बैंकले बन्दिपुरका विभिन्न ९ वटा होटल तथा रेस्टुरेन्टमा छुटसम्बन्धी सम्झौता गरेको छ । पर्यटकीय नगर बन्दिपुरमा अवस्थित बन्दिपुर ईको होटल, हेरिटेज गेष्ट हाउस एण्ड रेस्टुरेन्ट, होटल दरबार हिमालय, फाल्चा खाजा घर, बहिदार...बाँकी

    डोटीमा बीमा अभिकर्ता तालिम सम्पन्न

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो । तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको...बाँकी