काठमाडौं । हिमालयन डिष्टीलरीकोे प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन् । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको हो । उनलाई पुस १ गते देखि लागू हुने...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष शेखर गोल्छाले निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने बताएका छन् । अध्यक्ष पदको पदबहाली गर्दै गोल्छाले राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरणमा निजी क्षेत्रको भूमिकालाई प्रभावकारी बनाउँदै जाने आफ्नो...बाँकी
काठमाडौं । निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का ५४औं अधिवेशन तथा निर्वाचनबाट नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुले आज सपथ ग्रहण लिएका छन् । महासंघको नयाँ कार्यसमितिमा निर्वाचित भएका पदाधिकारी तथा सदस्यहरुले महासंघकी निवर्तमान...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । ढकालले एशोसिएट र वस्तुगत दुवै समूहबाट ठूलो मत प्राप्त गरी प्रतिस्पर्धी वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानलाई पराजित गरेका छन् । महासंघको...बाँकी
काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको ५४औं वार्षिक साधारणसभा तथा नयाँ कार्यसमितिको लागि आज शनिबार मतदान हुँदैछ । काठमाडौंका तीन स्थानमा भइरहेको निर्वाचनमा जिल्ला नगरको मतदान प्रज्ञा प्रतिष्ठान कमलादीमा, एशोसिएट्सतर्फको मतदान कार्की बैंक्वीट बबरमल र...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ५४औं वार्षिक साधारणसभा तथा निर्वाचनमा मतदान सुरु भएको छ । मतदान बिहान ९ बजेर १५ मिनेटमा कार्की बैंक्वीटमा सुरु भएको हो । बिहानको साढे ८ बजे सुरु...बाँकी
काठमाडौं । नेपालको सबैभन्दा ठूलो र पुरानो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमले परम्परागत तामाको तारबाट चल्ने ल्याण्डलाइन टेलिफोनलाई एफटीटीएच अर्थात फाइबर टु द होम सेवाले विस्थापित गरी भ्वाइस तथा डाटा सेवा उपलब्ध गराइरहेको छ ।...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले आफ्नो ७९औं शाखा कीर्तिपुरमा सञ्चालनमा ल्याएको छ । उक्त शाखाको उद्घाटन कम्पनीका सीईओ एलपी दाशले गरे । उक्त शाखा उद्घाटन भएकै दिन एजेन्ट रीता खतिवडाले १ करोडको पोलिसी बिक्री...बाँकी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न हुन गइरहेको निर्वाचनमा किशोर प्रधानले छुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गरेका हुन् । देशैभरीबाट चयन भएका...बाँकी
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरसका कारण समस्यामा परेका उद्योगी तथा व्यवसायीलाई थप तनाव नदिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएका छन् । बैंक तथा वित्तीय संस्थाले कोभिड–१९ का कारण आर्थिक समस्यामा परेका ऋणीलाई...बाँकी