News Portal

  • हिमालयन डिष्टीलरीको सीईओमा महेशप्रसाद पोखरेल नियुक्त

    आर्थीकसंसार संवाददाता१९ मंसिर, २०७७
    ३३२० पटक
    १९ मंसिर, २०७७

    काठमाडौं । हिमालयन डिष्टीलरीकोे प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा महेशप्रसाद पोखरेल नियुक्त भएका छन् । कम्पनीको मंसिर १७ गते बसेको सञ्चालक समितिको बैठकले पोखरेललाई सीईओमा नियुक्त गरेको हो । उनलाई पुस १ गते देखि लागू हुने गरी आगामी दुई वर्षको लागि नियुक्ति गरेको कम्पनीले जनाएको छ ।
    त्यस्तै, कम्पनी सचिवको जिम्मेवारी समाल्दै आएका नेत्रप्रसाद तिम्सिनालाई वि।सं। २०७९ मंसिर मसान्तसम्मका लागि नियुक्त गर्ने निर्णय भएको कम्पनीले एक सूचनामार्फत उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्