News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    राष्ट्रिय बीमा कम्पनीद्वारा सीईओको माग

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदको लागि दरखास्त आह्वान गरिएको छ । कम्पनीले रिक्त रहेको सीईओ पदमा खुला प्रतिस्पर्धाका आधार पदपूर्ति गर्नका लागि मंसिर १२ गते दरखास्त आह्वान गरेको हो ।...बाँकी

    गुँरास लाइफको ११औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ११औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको प्रधान कार्यालय, राज भवन, तिनकुने, काठमाडौंमा भिडियो कम्फरेन्सको माध्यमबाट साधारणसभा सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आ.व....बाँकी

    रिलायबल नेपाल लाइफको चरिकोट शाखाका दुई अभिकर्ता एमडिआरटि बन्न सफल

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चरिकोट शाखाले छोटो समय अवधिमा नै दुई एमडिआरटी हात पार्न सफल भएको छ । विश्वका अभिकर्ताहरुको अन्तर्राष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबलमा यस कम्पनीको शाखा कार्यालय चरिकोटबाट पनि...बाँकी

    सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बिमा जागरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सन् नेपाल लाइफले रुकुम, ,सल्यान, दाङको घोराही, लमही, तुलसिपुर र हापुरे कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उत्त कार्यक्रम सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक...बाँकी

    हरिनगरा, इटहरी र गौरमा ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

    काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियानअन्तर्गत सुरु गरेको ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम विभिन्न मितिमा सुनसरीको हरिनगरा, मोरङ्गको इटहरी र रौतहटको गौरमा सम्पन्न भएको छ । मंसिर ५ गते इटहरि नमुना कलेजमा...बाँकी

    प्रिमियर इन्स्योरेन्सले बढायो लाभांशदर

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७÷७८ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । संस्थाले बोनस र नगद लाभांश बराबर...बाँकी

    एशियन इन्स्योरेन्सको बीमा शुल्क ‘खल्ती’बाट भुक्तानी गर्न सकिने

    काठमाडौं । एशियन इन्स्योरेन्स कम्पनीको नवीकरण बीमा शुल्क अब खल्तीबाट तिर्न सकिने भएको छ । कम्पनी र खल्तीबीच डिजिटल कारोबारलाई प्रोत्साहित गर्न तथा सबै प्रकारको भुक्तानी सहज गर्न सम्झौता भएसँगै यो सेवा सुरु भएको हो...बाँकी

    शिखर इन्स्योरेन्स १८औं वर्षमा प्रवेश

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । कम्पनीले १७औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा...बाँकी

    क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न

    काठमाडौं । क्षति मूल्याङ्कनकर्ताको तालिम विभिन्न जिल्लाहरुमा सम्पन्न भएको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस...बाँकी

    अब पनि हामी एक नम्बर बनिरहन्छौं: सीईओ रायमाझी

    काठमाडौ । कर दिवसको अवसरमा बीमा क्षेत्रबाट सर्वाधिक कर बुझाएको नेपाल पुनर्बीमा कम्पनीले सम्मान पाउँदै गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरमान रायमाझीले यो सम्मानलाई सधै रिन्तरता दिने गरी काम गर्ने बताएका छन् । कार्यक्रममा रायमाझीले...बाँकी