साधारणसभामा सम्पूर्ण शेयरधनी महानुभावहरुलाई र्हािर्दक स्वागत गर्दै अध्यक्ष हेमराज ढकालले कम्पनीले निर्जीवन बीमा बजारमा नयाँ नयां सेवाहरुसहित छुटृै पहिचान स्थापित गरी गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिनुभयो । सभामा अध्यक्ष ढकालले विश्व महामारीको रुपमा...बाँकी
काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई रामेछाप जुनार जोन मार्फत रामेछाप न.पा. वडा नं..०६ पुरानागाउँमा जुनारको बीमा गरिएको छ । जुनार किसान शेर बहादुर तमाङको २३५ बोट, हेम बहादुर तमाङको २५० बोट र...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख महिनामा तोकिएको टार्गेट पुरा गर्ने अभिकर्ता बर्दिया राष्ट्रिय निकुञ्ज भ्रमण र सुकुटे बीचमा र्याफ्टिङ्का लागि लैजाने भएको छ । बैशाख महिनामा न्युनतम ५ लाख रुपैयाँ भन्दा माथि प्रथम...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले क्षेत्रिय प्रमुखहरुको दुई दिने तालिम काठमाण्डौमा सम्पन्न गरेको छ । होटल यात्री ठमेल काठमाण्डौमा बैशाख ६ र ७ गते सम्पन्न उक्त गोष्ठिमा देशै भरीका १५ जना क्षेत्रिय प्रमुख, उपक्षेत्रिय प्रमुख...बाँकी
काठमाडौं । बीमा समितिले सगरमाथा इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट घोषणा गरेको लाभांश स्वीकृत गरेको छ । कम्पनीले २० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजन सहित १.०५२ प्रतिशत नगद...बाँकी
काठमाडौं । जन्मदिनको अवसरमा इलामका तेजेन्द्र राउतले २० लाख रुपैयाँको बीमा पोलिसी खरिद गरेका छन् । उनले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा १६ वर्षे अवधिको अमृत वर्षा अग्रिम भुक्तानी बीमा योजना खरिद गरेका हुन् । वार्षिक...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले बैशाख महिनामा तोकिएको टार्गेट पुरा गर्ने अभिकर्ताहरुलाई विशेष नगद प्रोत्साहन सहित मार्दी हिमाल ट्रेकिङ लैजाने भएको छ । कम्पनीका अनुसार बैशाख महिनामा व्यवसाय विस्तारका निमित्त प्रेरित गर्ने उद्देश्य अनुरुप...बाँकी
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसको अवसरमा बीमा क्षेत्रका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेकी छिन् । भण्डारीले एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका व्यक्तिहरुलाई मान पदवी, अलङ्कार...बाँकी
काठमाडौं । गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी अञ्चल नवलपरासी जिल्ला बिनयी त्रिवेणी गाँउपालिका–३ मा बसोबास गर्ने स्व.सुमन राना मगरको मृत्युपश्चात बीमितका इच्छाएको व्यक्ति श्रीमान ईन्द्रबहादुर राना मगरलाई गुँरास सावधिक जीवन बीमा गराए बापत बीमा...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले करिब एक दशक देखि एचआईभी संक्रमित अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा,मनोरंजन प्रदान गर्दै आएको बेबी लाईफ होमलाई आर्थिक सहयोग स्वरुप २ लाखको चेक हस्तान्तरण गरेको छ । बैंकले आफ्नो...बाँकी