काठमाडौं । एलआईसी नेपालको भक्तपुर शाखा स्थानान्तरण भएको छ। भक्तपुरमा कौशलटार र गठ्ठाघरको बीचमा रहेको शाखा अहिले करिब ५०० मिटर अगाडि गठ्ठाघर चोकमा(लोकन्थली कौशलटारबाट आउँदा दायाँ र ठिमी चारदोबाटोबाट आउँदा बायाँ पट्टि) सरेको हो ।...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले २०८० असोज मसान्तसम्ममा ६९ अर्ब ६२ करोड रुपैयाँ बराबरको दावी भुक्तानी गरेको छ । यस अवधिमा मृत्यु दावी भुक्तानी बापत ५ अर्ब ६८ करोड, परिपक्व दावी भूक्तानी बापत १९...बाँकी
काठमाडौं । नेपालका लागि आइशर कमर्सियल भेहिकल्सको एक मात्र आधिकारिक वितरक बतास एम. ए. डब्लु. कमार्सिअल भेईकलले सिद्धार्थ प्रिमियर इन्स्योरेन्ससँग क्यासलेस इन्स्योरेन्ससम्बन्धी सम्झौता गरेको छ । मंगलबार काठमाडौंस्थित बतास एम. ए. डब्लु.को मुख्य कार्यालयमा आयोजित एक...बाँकी
काठमाण्डौ । नेपाल प्रहरीको साइबर ब्युरोले विदेशबाट रकम पठाउँदा आधिकारिक माध्यमबाट मात्रै पठाउन आग्रह गरेको छ। साइबर ब्युरोले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। पछिल्लो समयमा भएको प्रविधिको विकाससँगै अपराधीहरुले विभिनन सामाजिक...बाँकी
काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले आफ्नो चौधौँ वार्षिकोत्सवको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्याङ्जाको फेदीखोला गापा–४मा रहेको हिमचुली आमा समूहलाई किचन सामग्री तथा डस्टबिन वितरण गर्नुका साथै महिला सशक्तीकरणसम्बन्धी कार्यक्रम गरेको छ । पोखरा शाखाका प्रमुख प्रकाश...बाँकी
काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) (नेपाल) को २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा सोमबार ललितपुरको जावलाखेलस्थित नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८/७९...बाँकी
काठमाडौं । नेको इन्सुुरेन्स लिमिटेडले देशको बीमा बजारमा विगत २८ वर्षदेखि सेवा पुुर्याउँदै आएको छ। आफ्ना ग्राहकलाई छिटोछरितो सेवा दिने कम्पनीको लक्ष्य हो। हालै देशको कर्णाली प्रदेश केन्द्रविन्दुु भई गएको विनाशकारी भूूकम्पबाट क्षति भई यस...बाँकी
इटहरी । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले निर्जीवन बीमा अभिकर्ताहरुका लागि सञ्चालन गरेको चारदिने तालिम सम्पन्न भएको छ। कम्पनीले गत मंसिर १२ गतेदेखि मंसिर १५ गतेसम्म तालिम सञ्चालन गरेको हो। तालिममा बीमालेख, बीमा ऐनलगायतका बीमासँग...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना अभिकर्ताहरुलाई कोशीटप्पु भ्रमण गराएको छ। कम्पनीको मासिक योजनाअन्तर्गत लक्ष्य पूरा गर्ने अभिकर्ताहरुले कोशीटप्पुको भ्रमण, सप्तकोशीमा बोटिङलगायतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए। कम्पनीका प्रमुख कार्यकारी अधिकृतसहित...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश कार्यालयअन्तर्गत शाखा कार्यालयहरुमा कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा आइतबार तालिम प्रदान गरेको छ। तालिममा सम्पत्ति...बाँकी