काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय प्रभु कम्प्लेक्स तिनकुनेमा सम्पन्न भएको सभाले मर्जरको लागि आवस्यक प्रकृयाँ अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी दिएको छ । सभाले कम्पनीले भविष्यमा...बाँकी
काठमाडौं । मंगबारदेखि दुई निर्जीवन बीमा कम्पनीको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले सिद्धार्थ र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) को सेयर कारोबार असार २८ गतेदेखि रोक्का गरिदिएको हो । यी...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्यारेन्सको बोर्ड सदस्यमा इन्फो डेभलपर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उमेश रघुवंशी नियुक्त भएका छन् । सोमबार कम्पनीका अध्यक्ष हेमराज ढकालले रघुवंशीलाई बोर्ड सदस्यको रुपमा नियुक्त गरेका हुन् । उमेश रघुवंशी नेपालको...बाँकी
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स र प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) एक आपसमा मर्ज हुने भएका छन् । जसको लागि उनीहरुले असार २७ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरिसकेका छन् । दुई इन्स्योरेन्स मर्जपछि १ बराबर १...बाँकी
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले १२ करोड ३ लाख ९ हजार ३५२ रुपैयाँ बराबरको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले बाढी पहिरोको कारणले भएको क्षति अन्तर्गत मादी पावरलाई उक्त रकम भुक्तानी गरको हो । सगरमाथा इन्स्योरेन्सका प्रमुख...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नविकेको हकप्रद बोलकबोलकर्ताले आधार मूल्यमा प्राप्त गरेका छन् । हिजो खोलिएको शिलबन्दी बोलपत्र पछि कटअफ प्राइस १०० रुपैयाँ पर्न आएको छ । कम्पनीले असार १९ गतेदेखि २४ गतेसम्म शिलबन्दी...बाँकी
बिर्तामोड । बिमा क्षेत्रमा नयाँ प्रयोगको रुपमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीमा एक पृथक इभेण्ट सम्पन्न भएको छ । अभिकर्ताहरुलाई प्रशिक्षित तथा अभिप्रेरित गर्ने उद्धेश्यले ‘मेगा मण्डे इभेण्ट’ कम्पनीको बिर्तामोड शाखामा सम्पन्न भएको हो । अभिकर्ताहरु...बाँकी
तोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डले निवेदनको अध्ययन गर्दै आवस्यक थप कागपत्रको लागि निर्देशन समेत दिइसकेको छ । नेपाल धितोपत्र बोर्डले हाललाई निष्काशन तथा बिक्री प्रबन्धक र सेयर रजिष्ट्रारको लाइसेन्स बन्द गरेको हुँदा सन...बाँकी
काठमाडौं । जनरल ईन्स्योरेन्स कम्पनी नेपाल लि.ले कम्पनीका संचालक समिति, उच्च व्यवस्थापक, व्यवस्थापक साथै शाखा प्रमुख कर्मचारीहरुलाई सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । हात्तीसारमा संचालित कार्यक्रममा...बाँकी
काठमाण्डौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेड (HRL) ले चालू आर्थिक वर्षको तेश्रो त्रैमासमा १ अर्ब ३० करोड रुपैयाँ अण्डरराइटिङ घाटा व्यहोर्नु परेको छ । निजी क्षेत्रबाट प्रवद्र्धित हिमालयन रिलाई बीमा समितिले एक पछि अर्को गर्दै नीतिगत...बाँकी