News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    गुराँस लाइफले झापामा बीमितको परिवारलाई गर्यो साढे ५२ लाख भुक्तानी

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ५२ लाख ५५ हजार रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बिहीबार एक कार्यक्रम गरी झापा भद्रपुर नगरपालिका वडा नं. ८ का बीमित सुदेश राईको परिवारलाई सो रकम भुक्तानी...बाँकी

    सगरमाथा इन्स्योरेन्सले गर्यो दुई करोड ६५ लाखको दावी भुक्तानी

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले  दुई करोड ६५ लाखको बीमा दावी भुक्तानी गरेको छ । इन्स्योरेन्सले २०७८ साल पुस २१ गते भारतको मलानपुरमा भएको सडक दुर्घटनाका कारण भएको क्षति अन्तर्गत हाइटन्सन स्वीचगियरलाई दुई करोड ६५ लाख...बाँकी

    ज्योति लाईफ इन्स्योरेन्सले घोषणा गर्यो बोनसदर

    काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को लागी बीमितलाई दिने बोनस दर घोषणा गरेको छ । इन्स्योरेन्सले २०७८ असार मसान्तसम्ममा जारी भएका नाफामा सारिक हुने बीमालेखहरुमा प्रतिहजार न्युनतम रुपैयाँ २० देखि...बाँकी

    जनरल इन्स्योरेन्स र गण्डकी मेडिकल कलेज  टिचिङ हस्पीटल एण्ड रिसर्च सेन्टरबिच सम्झौता

    जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र गण्डकी मेडिकल कलेज  बिच नगद रहित सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।उक्त सम्झौतापत्रमा जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्री  राम चन्द्र श्रेष्ठ र  गण्डकी...बाँकी

    नेपाल लाइफका अभिकर्ताले सिइओ पराजुलीलाई बुझाए ११ बुँदे मागपत्र

    काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको दोस्रो पुर्ण बैठक आर्यतारा होटेल काठमाडौमा सम्पन्न भएको छ । संघको बैठकले बीमित र अभिकर्ताको हकहितका लागि ११ बुँदे मागपत्र तयार गरि कम्पनीलाई पेस...बाँकी

    सिटिजन लाइफको विशेष साधारणसभा सम्पन्न

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारणससभा सम्पन्न भएको छ । कम्पनीले मर्जरको लागि आवश्यक प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्दै आज विशेष साधारणसभा सम्पन्न गरेको हो । उक्त सभाले...बाँकी

    कहिले खुल्छ हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार ?

    काठमाडौं । पछिल्लो समय दोश्रो बजारमा अधिकांश कम्पनीको सेयर कारोबार रोक्का भइरहेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले मर्जर तथा एक्विजिशनको प्रकृयामा गएका दुई दर्जन बढी कम्पनीको सेयर कारोबार रोक्का गरिदिएको हो । जसमध्ये अधिकांश...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सले पायो ट्रिपल बि रेटिङ्ग

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ‘केयरएनपी ट्रिपल बि’ रेटिङ्ग प्राप्त गरेको छ । रेटिङ्ग एजेन्सी केयर नेपालका अनुसार उक्त रेटिङ्गले समयमा नै वित्तीय दायित्व पुरा गर्न सक्षम रहेको मध्यम स्तरको सुरक्षित कम्पनी जनाउँदछ ।...बाँकी

    गुराँस लाइफले एकै दिन दियो २६ लाखको मृत्यु दावी भुक्तानी

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स क.लि.ले एकै दिन दुईवटा मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत विपिनकुमार लालले रौतहट, देवाही गोनाही नगरपालिका–१ बस्ने, शेष अनसारुल हक को मृत्यु दाबी वापतको रकम उहाँको...बाँकी

    नेपाल लाइफको सिइओमा प्रविण रमणको नियुक्तिलाई समितिले दियो स्वीकृति

    काठमाडौं । बीमा समितिले नेपाल लाइफको प्रमुख कार्यकारी अधिकृतमा प्रविण रमण पराजुलीको नियुक्तिलाई स्वीकृति दिएको छ । कम्पनीको असार ३१ गते बसेको सञ्चालक समितिको बैठकले पराजुलीलाई आगामी चार वर्षका लागि नियुक्ति गर्ने निर्णय गरेको थियो...बाँकी