News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    सूर्या लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सूर्या लाईफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको छ । पुस ९ गते शुक्रबार मात्रै सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो । सूर्या लाइफको १२.७० प्रतिशत...बाँकी

    लाइफ इन्स्योरेन्स कर्पोरेशनले बढायो लाभांश दर

    काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । कम्पनीले सेयरधनीलाई कूल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । पुस ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आर्थिक वर्ष...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सले दियो कोरोना मृत्यु दाबी भुक्तानी

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले इलाम शाखाले दुई बीमितको १२ लाख बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ । इन्स्योरेन्सले इलाम नगरपालिका–९ का स्वर्गीय उमेश ढकाल र इलाम नगरपालिका–५ का स्वर्गीय फूर्वा तामाङ्गको परिवारलाई मृत्यु दाबी...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सका सीईओमा पौडेलको निरन्तरता

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेलले निरन्तरता पाएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले सीईओ पौडेललाई दोस्रो कार्यकालको लागि निरन्तरता दिने निर्णय गरेको हो । एक साताअघि बसेको सञ्चालक समितिको...बाँकी

    बीमा समितिको सञ्चालकमा रिजाल नियुक्त

    काठमाडौं । बीमा समितिको सञ्चालकमा सन्तोष रिजाल नियुक्त भएका छन् । सरकारले उनलाई बीमितहरुको तर्फबाट समितिको सञ्चालकमा नियुक्त गरेको हो । समितिको सञ्चालकमा यसअघि राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठ रहेका थिए ।...बाँकी

    सन नेपाल लाइफको अभिकर्ता बिमा जागरण कार्यक्रम सम्पन्न

    काठमाडौं । सन नेपाल लाइफले दिक्तेल,ओखलढुङगा र सल्लेरी कार्यालयहरुमा बीमा जागरण अभियान तथा उत्कृष्ट अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रम सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न...बाँकी

    बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम सम्पन्न

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडलले यही पौष ३ गतेदेखि ५ गतेसम्म बीमा क्षति मूल्यांकनकर्तासम्बन्धी तालिम उदयपुरको गाइघाटमा सम्पन्न गरेको छ । कम्पनीका सहायक महाप्रबन्धक नवराज तिमिल्सेना र बीमा समितिकी सहायक निर्देशन सुनिता थापाले...बाँकी

    एनपीआईमा जोडिने पहिलो निर्जीवन बीमा कम्पनी बन्यो प्रिमियर इन्स्योरेन्स

    काठमाडौं । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) पनि नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीमा आवद्ध भएको छ । आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्ने उद्देश्यले कम्पनीले उक्त प्रणालीमा आवद्ध भएको हो । जसका लागि दुई कम्पनीबीच...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सद्वारा देशकै नं. १ बीमा कम्पनी भएको दावी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडद्वारा जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं. १ जीवन बीमा कम्पनी भएको दावी गरेको छ । नेपाल लाइफले पत्र पत्रिका, आफ्ना सामाजिक सञ्जाललगायत सञ्चारमाध्यम मार्फत “नेपालकै न.ं १”...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सद्वारा ‘बिजनेस एक्सिलेन्स अवार्ड २०२१’ सम्पन्न

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस एक्सिलेन्स अवार्ड–२०२१ होटेल याक एण्ड यतीमा सम्पन्न गरेको छ । इन्स्योरेन्सले कूल २४ हजार ५०० अभिकर्ताहरुमध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/७८ मा उत्कृष्ट कार्य सम्पादन गरी आईएमई लाइफ इन्स्योरेन्सको...बाँकी