काठमाडौं । झापाको बिर्तामोडमा निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक अन्तर्क्रिया सम्पन्न भएको छ । सोमबार बिर्तामोडमा बैंक, वित्तीय संस्था तथा बीमकका कर्मचारीसँग निर्जीवन बीमा सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । निर्जीवन बीमा सम्बन्धी जानकारी दिने...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको २१.०५ प्रतिशतका दरले नगद लाभांश (कर...बाँकी
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी (सलिको)ले आफ्नो २९ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोगमा...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले यही पुस २९ गते साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेशनल सोसाइटी ,पोखरा च्याप्टरको १३औँ बार्षिक साधरण सभा एवम् सातौँ अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनले छवि पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको हो । निप्स पोखरा च्याटरको आगामी...बाँकी
काठमाडौं । हिमालयन लाइफ गण्डकी प्रदेश र अभिकर्ता संगठनको संयुक्त सहयोगमा न्यानो कपडा वितरण गरिएको छ । सयुक्त रुपमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत श्री बराह माध्यमिक, माछापुच्छ्रे- ६ कास्कीमा चिसो मौसमलाई मध्यनजर गर्दै विद्यार्थीहरुका लागि...बाँकी
काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सले आफ्नो ७७ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको भद्राकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लाबमा बिहान...बाँकी
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले आफ्नो ३२ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको बैठकले सभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको ज्ञानेश्वरस्थित रानीमहल ब्यांक्वेटमा बिहान ११ बजेबाट सुरु...बाँकी
काठमाडौं । शिखर इन्स्योरेन्सले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले सभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाडौंको थापाथलीस्थित शिखर बिज सेन्टरमा रहेको कम्पनीको...बाँकी