काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले बीमितलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधि (अपडेट) गर्न आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दैै यस्तो आग्रह गरेको हो। कम्पनीका विद्यमान ग्राहकको केवाईसीलगायत अन्य विवरण अद्यावधिक गर्नुपर्ने...बाँकी
काठमाडौं । नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले दाबी तथा चुक्तानी भुक्तानी मूल्य रकम लिन आउन बीमितलाई आग्रह गरेको छ। कम्पनीले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। कम्पनीबाट जारी विभिन्न बीमा योजनाअन्तर्गत नियमानुसारको पूर्ण...बाँकी
काठमाडौं । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवा गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक कार्ययोजना तथा कृषि बीमा प्रवर्द्धन कार्यक्रमअन्तर्गत कोहलपुर उपशाखा कार्यालयको आयोजनामा कोहलपुर नगरपालिका वडा नं. १३ मा एक दिने कृषि तथा पशुपन्छी बीमा सम्बन्धी सचेतना तथा छलफल कार्यक्रम सम्पन्न...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको करिब २५ हजार कित्ता सेयर बिक्रीमा राखिएको छ । कम्पनीको संस्थापक समूहको २४ हजार ८९८ कित्ता सेयर बिक्रीमा राखिएको हो । यो सेयरमा कम्पनीका संस्थापक सेयरधनीहरुले मात्र खरिदका लागि...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत कालीकोट जिल्लाका बाढीपहिरो प्रभावित ५७ परिवारलाई राहत सामग्री वितरण गरेको छ । कम्पनीका अनुसार कर्णाली प्रदेश पर्यटन तथा सांस्कृतिक संरक्षण केन्द्रसँगको समन्वयमा शुभकालिका...बाँकी
काठमाडौँ । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. श्री शिवहरी श्रेष्ठ गम्भीर विवादमा तानिएका छन् । कम्पनीको संचालक समितिले उनको कार्यसम्पादन सन्तोषजनक नभएको, व्यवसायिक लक्ष्य हासिल गर्न नसकेको र...बाँकी
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालक पदमा थानेश्वर गौतम नियुक्त भएका छन् । कम्पनीले रिक्त रहेको पदमा बीमा ऐन, २०७९ को दफा ४९ (२) बमोजिम योग्यता र अनुभव प्राप्त काठमाडौं महानगरपालिका–३१...बाँकी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमित ग्राहकहरुलाई ग्राहक पहिचान विवरण (केवाइसी) अद्यावधिक गर्न आग्रह गरेको छ । कम्पनीले आज असार १५ गते एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो । कम्पनीले...बाँकी