News Portal

  • गृहपृष्ठ प्रदेश, राजनीति, समाचार

    लोसपाका महासचिव गुप्ता एमालेमा प्रवेश

    रौतहट । लोकतान्त्रिक समाजवादी पार्टीका महासचिव तथा गौर नगरपालिकाका पूर्व मेयर अजय कुमार गुप्तासहित विभिन्न पार्टीका पाँचहजार ७४३ जना नेता\ कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् । रौतहटको गौरमा सोमबार आयोजित वृहत् पार्टी प्रवेश तथा  आमसभा...बाँकी

    महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध एमालेको काठमाडौंमा विशाल प्रदर्शन

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज महँगी, भ्रष्टाचार र राष्ट्रघातविरुद्ध काठमाडौँमा विशाल प्रदर्शन गरेको छ । एमालेका नेता–कार्यकर्ताहरूले आज दिउँसो २ बजे काठमाडौँको बसन्तपुरबाट प्रदर्शन गरेका हुन् । जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनै...बाँकी

    विश्वव्यापी खाद्य संकट हटाउन खाद्यान्नको निर्यात सहज बनाउने रूस र युक्रेनबीच समझदारी

    काठमाडौँ । रुस र युक्रेन बीच जारी यूद्धका कारण विश्वभर देखिएको खाद्य अभाव र महँगी नियन्त्रणको लागी यी दुई देशबीच मिरर डिल सम्झौता भएको छ । दुबै यूद्धरत पक्षबीच भएको सम्झौताले किभबाट काला सागर हुँदै...बाँकी

    अर्थमन्त्री शर्माले दिए पदबाट राजिनामा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राजिनामा दिएका छन् । प्रतिनिधिसभाले अर्थमन्त्री शर्माको विवादित विषयमा छानविन गर्न ११ सदस्यीय विशेष समिति गठन गरे सँगै उनले राजिनामा पनि दिएका छन् । अर्थमन्त्री शर्माले बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई...बाँकी

    शिवाकोटी र आचार्य दुवै राष्ट्र बैंकको सञ्चालकमा नियुक्त

    काठमाडौं । नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणी शिवाकोटी र शंकरप्रसाद आचार्य नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकले दुवै जनालाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो । दुवै जनालाई मन्त्रिपरिषद् बैठकले सञ्चालकमा नियुक्त गरेको एक मन्त्रीले...बाँकी

    सबै वित्तीय कारोबारलाई विद्युतिय माध्यमबाट गर्ने व्यवस्था मिलाउने

    काठमाडौं । सरकारले सबै वित्तीय कारोबारलाई विद्युतिय माध्यमबाट गर्ने व्यवस्था मिलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय प्रणालीमा हुने कारोबारलाई विद्युतिय माध्यमबाट गर्न मिल्ने...बाँकी

    बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बीमालाई उत्पादन तथा उपादकत्वसँग आवद्ध गरिने बताएकी छन् । मंगलबार प्रतिनिधि र राष्ट्रिय सभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उनले सो बताएकी हुन्...बाँकी

    काठमाडौंको शंखरापुरमा राप्रपाका नापित बने मेयर

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको शंखरपुर नगरपालिकाको मेयर जितेको छ । मंगलबार साँझ सकिएको मतगणनामा राप्रपाका रमेश नापित ४७०० मतका साथ निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले...बाँकी

    चीनलाई सार्क सदस्य बनाउन आवाज उठाउँछु : राजदूत श्रेष्ठ

    ३ जेठ, काठमाडौं । चीनका लागि प्रस्तावित नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चीनलाई दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को पूर्ण सदस्यता दिलाउन आवाज उठाउने प्रतिवद्धता जनाएका छन् । मंगलबार संघीय संसदको संसदीय सुनुवाइ समितिमा सुनुवाइका...बाँकी

    ओखलढुंगाबाट खाता खोल्यो जसपाले

    काठमाडौं । ओखलढुंगाको खिजिदेम्वा गाउँपालिकाबाट जनता समाजवादी पार्टीले खाता खोलेको छ। वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम अनुसार ओखलढुंगाको खिजिदेम्वा गाउँपालिकाबाट सत्ता साझेदार जसपाले पहिलो जित हात पारेको हो। जसपाका गम्बु...बाँकी