News Portal

  • सबै वित्तीय कारोबारलाई विद्युतिय माध्यमबाट गर्ने व्यवस्था मिलाउने

    आर्थीकसंसार संवाददाता१० जेठ, २०७९
    ११७० पटक
    १० जेठ, २०७९

    काठमाडौं । सरकारले सबै वित्तीय कारोबारलाई विद्युतिय माध्यमबाट गर्ने व्यवस्था मिलाउने भएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले बैंक तथा वित्तीय प्रणालीमा हुने कारोबारलाई विद्युतिय माध्यमबाट गर्न मिल्ने बनाउने बताएकी छिन् ।
    विद्युतिय प्रणालीबाट वित्तीय कारोबार गर्दा बैंकिङ प्रणालीमा सहज हुनेछ ।

    प्रतिकृया दिनुहोस्