News Portal

  • गृहपृष्ठ राजनीति, राष्ट्रिय, समाचार

    ८ बजेदेखि नै मत गणना सुरु हुन्छ : प्रमुख निर्वाचन आयुक्त थपिलया

    काठमाडौं । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपिलयाले प्रदेश तथा प्रतिनिधिसभा चुनावमा मतदान गर्नका लागि एक जनालाई करिब २ मिनेट लाग्ने बताएका छन् । प्रमुख आयुक्त थपलियाले मतदान छिटो र सहज बनाउन देशैभरका...बाँकी

    निर्वाचनको सम्पूर्ण तयारी पूरा भयो : निर्वाचन आयोग

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । आईतवार (भोलि) हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । शनिवार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख...बाँकी

    तोसिमा कार्कीको उम्मेदवारी कायम रहने

    काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीको उम्मेदवारी कायम हुने भएको छ । सोमबार न्यायाधीशहरु ईश्वरप्राद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि न्यायाधीश कुमार चुडालको इजलासले दिएको अन्तरिम आदेशलाई नै...बाँकी

    विद्युत नियमन आयोगका अध्यक्ष सिंहलाई निर्वाचन आयोगले माग्यो स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले विद्युत नियमन आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहलाई ऊर्जामन्त्री एवं ललितपुर क्षेत्र नं ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पम्फा भुसालविरुद्ध सामाजिक सञ्जालमा पोष्ट गरेको विषयमा स्पष्टीकरण सोधेको छ । सिंहलाई उर्जामन्त्रीले गरेका जलविद्युत...बाँकी

    तोसिमा कार्कीको उम्मेदवारी खारेज नगर्न सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ मा स्वतन्त्र पार्टीकी तोसिमा कार्कीको उम्मेदवारी खारेज गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनले चुनाव लड्न बाटो खुलेको छ। न्यायाधीश कुमार चुडालको इजलासले यस्तो आदेश दिएको...बाँकी

    कांग्रेसले संसद विघटन नगर्ने, १२ लाखलाई रोजगारी सिर्जना गर्ने

    काठमाडौं । नेपाली कांग्रेसले आफ्नो घोषणापत्रमा संसद विघटन नगर्ने प्रतिवद्धता शमावेश गरेको छ । कांग्रेसले दलहरुभित्र र दलहरुबीचमा सिर्जना हुने आन्तरिक विवादका कारण संसद विघटन नगर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आगामी मंसिर ४ हुने...बाँकी

    नेपाली कांग्रेसद्वारा चुनावी घोषणापत्र सार्वजनिक

    काठमाडौं । आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ दल नेपाली कांग्रेशले ुप्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि चुनावी प्रतिबद्धताु सार्वजनिक गरेको छ । कांग्रेसले शनिबार पार्टी मुख्यालयमा एक कार्यक्रमको आयोजना गदैं चुनावी घोषणापत्र सार्वजनिक...बाँकी

    उम्मेदवार तथा राजनीतिक दलको निर्वाचन खर्चको विवरण नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत संकलन गरिने

    काठमाडौं । संवत् २०७९ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष एवं भयरहित बनाउन निर्वाचन आयोगले कडाइका साथ निर्वाचन आचारसंहिता कार्यान्वयन गरिरहेको छ । यसै सन्दर्भमा आज...बाँकी

    नेपाललाई कोरियाद्वारा दुई अर्ब अनुदान दिने

    काठमाडौं । नेपाल र कोरियाबीच कोरियाबाट फर्किएका आप्रवासीहरुको स्थिर पुनः एकीकरण र नेपाल प्रहरीको साइबर ब्यूरो सुदृढीकरणका लागि दुई छुट्टाछुट्टै सम्झौतामा हस्ताक्षर भएको छ । नेपाल सरकारको तर्फबाट अर्थ मन्त्रालय र गणतन्त्र कोरिया सरकारको तर्फबाट...बाँकी

    राष्ट्रपतिले संसदमा फिर्ता पठाइदिइन् नागरिकता विधेयक

    काठमाडौं ।  राष्ट्रपति  विद्यादेवी भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाइदिएकी छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार राष्ट्रपति भण्डारीले पुनर्विचार गर्न नागरिकता विधेयक आइतबार संसदमा फिर्ता पठाएकी हुन्। ‘सम्माननीय राष्ट्रपति श्रीमती...बाँकी